विशेष समाचार

चिलिमे जलविद्युतले ६ महीनामा कमायो ३८ करोडभन्दा बढी खुद नाफा

काठमाडौं,माघ २२ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ३८ करोड ६७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद

पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल

काठमाडौँ,माघ- २१ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले आजबाट काम सुरु गरेको छ । यसै क्रममा वार्ता

पढेर विदेश पलायन हुनेभन्दा स्वदेशमै आत्मनिर्भर हुने शिक्षा आवश्यक: सञ्चारमन्त्री गुरुङ

लमजुङ,माघ २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा आजको मुख्य आवश्यकता रहेको बताएका छन् । लमजुङको मर्स्याङ्दी गाँउपालिका–४ ताघ्रिङ, छापा गाउँमा रहेको प्रेम मिलन माध्यमिक विद्यालयको २९औँ

हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा

पोखरा,माघ २१ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रुपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति,

गण्डकी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा

लेखनाथ, माघ २१ । गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा माघ २२ गते मङ्गलबार सार्वजनिक बिदा हुने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र

नुवाकोट शिवपुरीमा विद्युत चुहावट हुँदा आगलागी, लाखौंको क्षति

नुवाकोट,माघ २१ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर–६ स्थित बखती टोलमा सोमबार बिहान भएको आगलागीमा करिब रु पच्चीस लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी सीताराम बखतीको घरमा विद्युत

एकीकृत समाजवादीकाे केन्द्रीय कमिटी बैठक फागुन ८ र ९ गते तोकियो

काठमाडौ,माघ २१ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन ८ र ९ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।  बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली

काठमाडौ,माघ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन्  । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्दै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,माघ २१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ २८ पैसा र