
भारत,भदौ ३ । छिमेकी मुलुक भारतमा हालसम्म कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५३ हजार १४ पुगेको

सिन्सिनाटी १ भदौ । अमेरिकाको सिन्सिनाटीमा आइतबार राति भड्किएको हिंसाका क्रममा गोली चल्दा ४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् ।

एजेन्सी,साउन ३२ । पछिल्लो समय भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या ५० हजार नाघेको छ । बितेको २४ घण्टामा ९ सय ५० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको

सोल साउन ३१ । दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमण दर फेरि बढ्ने क्रम देखिएको यहाँका अधिकारीहरूले बताएका छन् । गत २४ घन्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १६६ पुगेको र यो पाँच महिना

एजेन्सी साउन ३१ । इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्याँकर अमेरिकाले नियन्त्रणमा लिएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकी प्रतिबन्धको सामना गरिरहेका इरान र भेनेजुएलामाथि थप कडा कारबाही

काठमाडौं ३१ साउन । संसारमा २ करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म

क्वालालम्पुर साउन ३० । मलेसियाको अर्थतन्त्र अन्तिम त्रैमासिक अवधिमा झण्डै १७ प्रतिशतले संकुचित भएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक संकटयता पहिलो पटक मलेसियाको अर्थतन्त्रमा यतिठूलो संकुचन आएको यो

काठमाडौं साउन २९ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका

भुटान,साउन २९ । दक्षिण एसियाली मुलुक भुटानमा एकजनामा कोरोना भाइरस संक्रमण देखिएपछि देशव्यापी लकडाउनको घोषणा गरिएको छ । विदेशबाट फर्किएकी एक युवतीमा कोरोना पोजेटिभ देखिएपछि भुटान सरकारले मुलुकभर लकडाउनको घोषणा