विश्व

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत : विश्व बैंक

काठमाडौं,पुस २८ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष (आव) सन् २०२२/२३ मा ५ दशमलव १ र २०२३/२४ मा ४ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले

सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० व्यक्ति घाइते

एजेन्सी,पुस २४ । मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको

नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता

अबुजा,पुस २३ । उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् । केब्बी राज्यको कोकोरबेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा

भारतको काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु

एजेन्सी,पुस १८। भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो र

इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी

काठमाडौं, पुस १६ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो । लिभरपुलले दुई गोल नै

फुटबलका महान खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन

काठमाडौं,पुस १५ । ब्राजिलका महान फुटबल खेलाडी (एडसरन एरेन्टस डो नासिमेन्टो) पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उनि मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए । २१ वर्ष लामो

रुसले रोक्यो पश्चिमा राष्ट्रमा कच्चा तेलको निर्यात

एजेन्सी,पुस १४ । रुसले रुसी तेलको मूल्यमा सीमा तोक्न सहमति जनाउने देशहरुमाथि तेल विक्रीमा रोक लगाएको छ । यही महीनाको शुरुमा पश्चिमी देशहरुले रुसी तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा

अमेरिकामा भीषण हिमआँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

एजेन्सी,पुस १०। अमेरिकामा हिमआँधीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ । एनबिसीले जनाए अनुसार ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा २३ जनाको

सिन्जियाङ सुनखानीभित्र १८ श्रमिक फसे, २२ जनाको उद्धार

एजेन्सी,पुस ९ । चीनको उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा रहेको सुनखानी भत्किँदा १८ जना मजदुर खानीभित्र फसेको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागले शनिबार जनाएको छ । खानीमा इली काजाक स्वायत्त क्षेत्रअन्तर्गत