विश्व

कोरोनाबाट विश्वभर ३ करोड ७८ लाख बढी संक्रमणमुक्त

काठमाडौं,कात्तिक ३० । कोरोनाबाट विश्वभरमा ३ करोड ७८ लाखभन्दा बढी कोरोना मुक्त भएका छन् । आइतबार बिहानसम्ममा ३ करोड ७८ लाख ५६ हजार २२ जना संक्रमित कोरोनामुक्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका

लिबियामा आगामी डिसेम्बरमा राष्ट्रिय निर्वाचन हुने

एएफपी, कात्तिक ३० । संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको वार्तामा लिबियाली द्वन्द्वरत पक्षहरू आगामी वर्ष डिसेम्बरमा राष्ट्रिय निर्वाचन गर्न शुक्रबार सहमत भएका छन् । सन् २०११ मा उत्तर एटलान्टिक सन्धि संगठन

बाइडेनलाई दियो चीनले बधाई

एजेन्सी,कात्तिक २९ । अमेरिकाका ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई चीनले बधाई दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले शुक्रबार बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई  बधाई दिएका

पाकिस्तानी फौजको आक्रमणबाट चार भारतीय सुरक्षाकर्मीसहित दशको मृत्यु

एजेन्सी, कात्तिक २८ । भारतको जम्मु काश्मिरमा पाकिस्तानी फौजको आक्रमणबाट चार भारतीय सुरक्षाकर्मीसहित दश जनाको मृत्यु भएको छ । शुक्रबार भारत पाकिस्तान सीमा क्षेत्रको गुरेज क्षेत्रबाट उरी क्षेत्रमा भएको घटनामा

इजिप्टमा सैनिक हेलिकप्टर दुर्घटना, ७ सैनिकको मृत्यु

एजेन्सी कात्तिक २८ । इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ। इजिप्टको सिनाई प्रायद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर

भारतमा कोरोना संक्रमितको संख्या ८६ लाख नाघ्यो

नयाँदिल्ली कात्तिक २७ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले

कोरोनाविरुद्दको रुसी भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी

एजेन्सी,कात्तिक २७ । अमेरिकी कम्पनि फाइजरले तयार पारेको कोरोनाभ्याक्सिनको प्रभावकारिता ९० प्रतिशत रहेको दाबी चलिरहेकै बेला रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन स्पुतनिक भी ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ ।

बिहारमा तेजस्वीको पार्टी धेरै ठाउँमा विजयी

पटना कात्तिक २६ । भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले नै बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नितिश कुमारको पार्टी

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्सले जित्यो आइपिएलको उपाधि

एजेन्सी,कात्तिक २६ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौ पटक आइपिएलको उपाधि