विश्व

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

एजेन्सी,मंसिर ७ । गएराति सम्पन्न इटालियन सिरी ए मा क्रिस्टियानो रोनाल्डोको दुई गोलमा युभेन्टसले कागलीअरीलाई पराजित गरेको छ । उक्त खेलमा युभेन्टसले कागलीअरीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

भारतमा विषाक्त रक्सी पिउँदा ६ जनाको मृत्यु, १५ जना बिरामी

एजेन्सी मंसिर ६ । भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाको ज्यान गएको छ । त्यस्तै अरू १५ जना गम्भीर बिरामी भएका छन् । प्रयागराज जिल्लामा भएको घटनामा

अफगानिस्तानमा रकेट बम आक्रमण, ८ जनाको मृत्यु

एजेन्सी मंसिर ६ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार २३ वटा रकेट बम आक्रमण भएको छ। अफगान सरकारका अनुसार २३ वटा रकेट बम राजधानीमा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ।यस

दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना

एजेन्सी,मंसिर ५ । दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना कायम गरिएको छ। दिल्लीमा कोरोना संक्रमितको संख्या तीब्र वृद्धि भएसँगै केहि कडा नियम लागु गरिएको हो । बिवाह समारोहका लागि दिइएको

कोरोनाबाट भारतमा २४ घण्टामा ५८५ जनाको मृत्यु

नयाँदिल्ली मंसिर ४ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ५८५ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

ब्युनस आयर्स मंसिर ३ । दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । पेरुका राजनीतिज्ञ समेत रहनु भएका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका

कोरोना संक्रमणबाट जर्मनीमा एकैदिन २६७ को मृत्यु

एजेन्सी, मंसिर ३ । जर्मनीमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २६७ जनाको मृत्यु भएको छ । जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूट (आरकेआई) का अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या पनि १४

भारतमा कोरोना संक्रमण बढ्दै,नयाँ दिल्लीमा लकडाउन गर्ने तयारी

एजेन्सी मंसिर २ । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन गर्ने तयारी गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमण नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने बताएका छन्। भारतीय

विश्वमा कोरोना संक्रमितको संख्या साढे पाँच करोड

एजेन्सी, मंसिर २ । विश्वमा कोरोना संक्रमितको संख्या साँढ ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा थप पाँच लाख नयाँ संक्रमित थपिएसंगै कुल संक्रमित संख्या ५ करोड ५३ लाख