विश्व

अफगानिस्तानमा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक

एजेन्सी मंसिर ९ । अफगानिस्तानमा विगत १४ वर्षदेखि जारी युद्धका क्रममा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार

बेलायती प्रधानमन्त्रीले गरे सामूहिक कोभिड–१९ परीक्षणको घोषणा

लन्डन मंसिर ८ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामुहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन

काठमाडौं मङ्सिर ८ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग ९नवाज० ९पिएमएलएन० ले सोमबार विज्ञप्ति प्रकाशन गरेर

इराकमा ७ प्रहरीको हत्या

बग्दाद मंसिर ७ । इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

एजेन्सी,मंसिर ७ । गएराति सम्पन्न इटालियन सिरी ए मा क्रिस्टियानो रोनाल्डोको दुई गोलमा युभेन्टसले कागलीअरीलाई पराजित गरेको छ । उक्त खेलमा युभेन्टसले कागलीअरीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

भारतमा विषाक्त रक्सी पिउँदा ६ जनाको मृत्यु, १५ जना बिरामी

एजेन्सी मंसिर ६ । भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाको ज्यान गएको छ । त्यस्तै अरू १५ जना गम्भीर बिरामी भएका छन् । प्रयागराज जिल्लामा भएको घटनामा

अफगानिस्तानमा रकेट बम आक्रमण, ८ जनाको मृत्यु

एजेन्सी मंसिर ६ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार २३ वटा रकेट बम आक्रमण भएको छ। अफगान सरकारका अनुसार २३ वटा रकेट बम राजधानीमा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ।यस

दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना

एजेन्सी,मंसिर ५ । दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना कायम गरिएको छ। दिल्लीमा कोरोना संक्रमितको संख्या तीब्र वृद्धि भएसँगै केहि कडा नियम लागु गरिएको हो । बिवाह समारोहका लागि दिइएको

कोरोनाबाट भारतमा २४ घण्टामा ५८५ जनाको मृत्यु

नयाँदिल्ली मंसिर ४ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ५८५ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ