समाचार

एनपीएल: आज दुई खेल हुँदै

काठमाडौ,मंसिर २३ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल

रोकिएको मतदाता नामावली दर्ता आजदेखि सञ्चालन

काठमाडौ,मंसिर २३ । निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट आइतबारदेखि मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने भएको छ । स्थानीय तह उपनिर्वाचनको मिति घोषणा भएपछि असोज पहिलो सातादेखि नामावली

सुनचाँदी र नगदसहित तीनजना पक्राउ

कैलाली,मंसिर २३ । कैलालीको भजनि नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सुर्खेतको चौकुनी गाउँपालिका–

मौसम: आज बदली हुने, केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौँ, मङ्सिर २२ । जल तथा मौसम विज्ञान विभागले आज साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ । विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय

एनपीएल: शनिबारको दोस्रो खेलमा कर्णाली याक्स ७ रनले विजयी

काठमाडौं,मंसिर २३ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार भएको दोस्रो खेलमा कर्णाली याक्स ७ रनले विजयी भएको छ ।  १३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किंग्स कर्णालीका नन्दन यादवको कसिलो

हालको सत्ता समीकरण चलिरहन्छ : सभापति देउवा

विराटनगर,मंसिर २३ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् । कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’को शनिबार

मधेस प्रदेशमा धानको उत्पादन बढ्यो

जनकपुरधाम,मंसिर २३ । मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय

कालीगण्डकी करिडोर : काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

म्याग्दी,मंसिर २३ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक

ओलीले चीन गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरे: देउवा

काठमाडौं,मंसिर २२ । नेपाली कांग्रेसका केही नेताहरूले चीनसँग हालै गरिएको बीआरआई सहकार्य फ्रेमवर्कप्रति संशय व्यक्त गरिरहेका बेला सभापति शेरबहादुर देउवाले त्यसलाई देशहितका पक्षमा चालिएको महत्त्वपूर्ण कदमका रूपमा अर्थ्याएका छन्। कांग्रेसको