समाचार

काँग्रेस– एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी – प्रवक्ता महत

काठमाडौ,असार १८ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस र एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन्  । बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको पदाधिकारी बैठकबारे

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं,असार १८ । मंगलबार पनि सुनको भाउ सामान्य वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भएको हो । छापावाला सुन सोमबार १

‘देशको सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ, ऋणको पासोमा पर्दैनौँ’-अर्थमन्त्री

काठमाडौं,असार १८ । वर्षमान पुनले अन्य देशको तुलनामा नेपालको सार्वजनिक ऋणको अवस्था सुविधाजनक अवस्थामा रहेको र नेपाल ऋणको पासोमा नपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ

म्याग्दीका किसानको ध्यान टिम्मुर खेतीतर्फ

गलेश्वर (म्याग्दी),असार १८ । म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै छन् । रोपाइँमा व्यस्त भए पनि उनको ध्यान भने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको

‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद

बरहथवा (सर्लाही),असार १८ । जिल्ला अदालत, सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ ।  सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको

सत्ता गठबन्धनमा असमझदारीका हल्ला असत्य-मन्त्री शर्मा

काठमाडौ,असार १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्ता गठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको बताएकी छिन । मन्त्रिपरिषद्को सोमबारको बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

चिनियाँ नागरिक दाओजिनको योजनामा ३० अर्बभन्दा बढीको सुन तस्करी

काठमाडौ,असार १७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि ७ कम्पनीमध्ये ५ वटाबाट ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको छ

आज कति छ सुनचाँदीको कारोबार मूल्य ?

काठमाडौं,असार १७ । सोमबार सुनको भाउ वृद्धि भएको छ । ।आज छापावाला सुनको प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो । आइतबार १ लाख ४२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ,असार १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  इन्डियन आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको