
दाङ,चैत ७ । दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुनः स्थगित भएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि निर्वाचन स्थगित गरिएको हो । आइतबार निर्धारित मितिअनुसार मतदान

काठमाडौं,चैत ७ । नेकपा एमाले निकट अनेरास्ववियले १ सय १७ वटा क्याम्पसमा विजय हासिल गरेको छ । चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमार्फत अनेरास्ववियुले १ सय १४ क्याम्पसमा बिजय हासिल

काठमाडौं,चैत ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने बारेमा छलफल सुरु भएकाे बताएका छन् । मंगलबार गोरखाको पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका

काठमाडौं,चैत ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ। मंगलबार (आज) प्रधानमन्त्री प्रचण्ड ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध

काठमाडौं,चैत ७ । सातााको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । आज छापावला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँ कायम रहेको छ

काठमाडौं,चैत ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत पाएका छन् । सोमवारको प्रतिनिधिसभा बैठकमा पेस भएको विश्वासको मतको पक्षमा १७२ सांसदले मत दिएका छन् । उक्त संख्या संसदको

तनहुँ,चैत ७ । एशियाली विकास बैंक (एडीबी)का नेपालका लागि आवासीय नियोग प्रमुख आर्नो कुश्वाले नेपालको विद्युत् पहुँचमा वार्षिक वृद्धिदर लोभलाग्दो भएको बताएका छन् । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा

काठमाडौं,चैत ७ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको बताएका छन् । ग्लोबल मनी विक २०२३ का अवसरमा सोमवार आयोजित

काठमाडौं,चैत ७ । होटेल एशोसिएशन नेपाल (हान)ले होटेल उद्योगहरू सञ्चालन खर्च धान्नै नसक्ने अवस्थामा पुगेको बताएको छ । मूल्यवृद्धि, तरलताको अभाव, पर्यटक, ग्राहक आउन सक्ने वातावरण नहुँदा र वित्तीय संस्थाले