समाचार

बनमाराको झाडी बीच हराउँदै पञ्चकन्याको कात्तिकेश्वर प्रावि

नुवाकोट,असार ३१ । जिल्लास्थित पञ्चकन्या गाउँपालिकाको एक विद्यालय बनमाराको झाडी बीच हराउँदै गएको छ। २०४५ सालमा स्थापना भएको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको कात्तिकेश्वर विद्यालय विद्यार्थीको अभावमा २०७०

स्नातक तहको परीक्षा साउनमा हुने

काठमाडौ,असार ३१ । विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस

यस्ता व्यक्तिले लगाउन मिल्दैन कोरोनाविरुद्ध खोप

काठमाडौं, असार ३१ । हाल देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने? भन्ने बारे आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही

यातायात भाडा लामो दुरीको २८% ले बढ्यो

काठमाडौं, असार ३१ । यातायात भाडा लामो दुरीको २८% ले बढेको छ। यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको हो । बुधवार सार्वजनिक

बालकोटको बार्दलीबाट ओलीको गर्जनः परमादेशको किस्तीमा प्रधानमन्त्री बन्न पाइन्न

काठमाडौं, असार ३१ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा वरिष्ठ नेता माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ नरहेको बताएका छन् । बुधबार सरकारी निवास बालुवाटार

वाग्मती प्रदेशसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौ,असार ३० । आज (बुधबार) पनि देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । मनसुनी वायुको प्रभावकै कारण आज विहानैदेखि देशभर सामान्य बदली रही प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी

जसपा सरकारमा किन भएन सहभागी ?

काठमाडौ,असार ३० । जनता समाजवादी पार्टी ९जसपा० तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको

रामेछापका सिपाही अमिरले हाने आफ्नै कञ्चटमा गोली

काठमाडौ,असार ३० । रामेछाप घर भइ जनकपुरमा कार्यरत एक सिपाहीले आफ्नै कञ्चटमा गोली हानी आत्महत्या गरेका छन् । जनकपुर जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत सिपाही अमिर तामाङले आफ्नै कञ्चटमा गोली

अनलाइन कक्षाले तनावमा बालबालिका

काठमाडौं, असार ३० । नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्,