समाचार

आयोग उपाध्यक्ष पौडेलले लिए शपथ

काठमाडौं,साउन १५ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट शपथग्रहण गरेका छन् । सिंहदरबारमा बिहीवार प्रधानमन्त्री देउवाले पौडेललाई शपथ ग्रहण गराउनु भएको हो । सो क्रममा आयोगका नवनियुक्त उपाध्यक्ष

नेप्से प्रमुखसँग अर्थले माग्यो स्पष्टीकरण

काठमाडौं,साउन १५ ।  सर्वोत्तम सिमेन्टको शेयर खरीदका विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतसँग स्पष्टीकरण मागेको छ । साउदले बुक बिल्डिङ प्रक्रियाबाट शेयर जारी गर्ने तयारीमा रहेको

प्रधानन्यायाधीशले गठन गरेको अध्ययन समितिको प्रतिवेदन : ‘न्यायाधीश नै बिचौलिया भए’

काठमाडौं,साउन १५ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गठन गरेको एक अध्ययन समितिले अदालतका न्यायाधीश नै बिचौलिया हुने गरेको निष्कर्ष निकालेको छ । उक्त समितिले प्रधानन्यायाधीश राणालाई न्यायपालिकामा हुनसक्ने

राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरेको छैन : अर्थमन्त्री

काठमाडौं,साउन १५ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अर्थमन्त्रीले

एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारी

काठमाडौं,साउन १५। प्रत्येक काम जुनमा युवाको संलग्नता हुन्छ त्यो सफल हुन्छ। राजनितिमा युवाको संलग्नताले नै भोलिको दिनमा उज्यालो ल्याउने गर्छ। एस्तै उज्यालो ल्याउनको निम्ति एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिवको

काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्गसहित पुलको ठेक्का पाएका चिनियाँ टोली नेपालमा

काठमाडौं,साउन १५ । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतका मुख्य र जटिल मानिने सुरुङमार्ग र विशेष पुल बनाउने ठेक्का पाएका दुईओटै चिनियाँ कम्पनीका अधिकारीहरू नेपालमा आएका छन् । दोस्रो प्याकेजको ठेक्का पाएको पोली

माधव नेपाल पक्ष सरकारमा नजाने

नुवाकोट,साउन १४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको

बेपत्ता अब्दुल यस्तो अवस्थामा पाँच दिनपछि मृत भेटिए

कपिलवस्तु,साउन १४ । जिल्लाको शिवराज नगरपालिका ५ खैरीका ५७ बर्षिय अब्दुल हुसेन मुसलमान (छोटकाउ)को शव फेला परेको छ । गत आइतबार विहान देखि बेपत्ता भएका मुसलमान बिहीवार शिवराज २ हरहट्टिमा

मकवानपुरको सामरी खोला किनारमा महिलाको शव भेटियो

हेटौंडा,साउन १४ । मकवानपुरको सामरी खोलाको किनारमा एक महिलाको शव भेटिएको छ। मकवानपुरगढी -४ स्थित सामरी खोलाको किनारमा शव भेटिएको हो। उक्त  शव मकवानपुरगढी ६ बस्ने  ४२ बर्षीया तुलसी माया