समाचार

तनहुँमा जीप दुर्घटना हुँदा ९ जना घाइते

तनहुँ,साउन २०। तनहुँमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं–३,स्थित बेसारेगौँडामा जीप दुर्घटना भएको हो । पृथ्वीराजमार्गसंग जोडिएको कच्ची बाटो हुँदै शुक्लागण्डकी-६ दुलेगौँडातर्फ आउँदै

टोखा नगरमा ३० वर्ष माथि उमेर समूहका नागरिकलाई आज कोरोना खोप

काठमाडौ,साउन २० । टोखा नगरपालिकामा ३० वर्ष माथि उमेर समूहका नागरिकलाई आज बुधबार कोरोना खोप भेरोसेल दिइने तयारी गरिएको छ। नगरका जनस्वास्थ्य अधिकृत रनलाल कुमालका अनुसार टोखा नगरपालिकाका तीन स्थानमा

तत्काल मेलम्चीको पानी ल्याउन असम्भव

काठमाडौ,साउन २० । दुई पटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ । असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक

बैंकहरूको सीएसआर कार्यक्रम सुगममा बढी

काठमाडौं,साउन २० । वाणिज्य बैंकहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी कार्यक्रम प्रदेशगत रूपमा सन्तुलित नभएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको सीएसआर कार्यक्रम सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको एक

सहकारी बैंकको चेक क्लियरिङ नहुने समस्या अन्त्य गरिने

काठमाडौं,साउन २० । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य गरिने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलवार ललितपुरमा आयोजित ‘सहकारीमा लघुवित्त सम्मलेन–२०७८’ लाई

व्यावसायिक उत्पादन थाल्दै माथिल्लो तामाकोशी

दोलखा,साउन २० । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाबाट साउन २१ गते (बिहीवार) देखि व्यावसायिक रूपमा विद्युत् उत्पादन हुने भएको छ । परीक्षणको रूपमा चारओटा युनिटबाट विद्युत् उत्पादन

सञ्चालनमा आएको ४ दिन नबित्दै इन्द्रावती तेस्रो पुनः बन्द

सिन्धुपाल्चोक,साउन २० । सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७ दशमलव ५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको ४ दिनमै पुनः बन्द भएको छ । शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको

मन्त्रिपरिषद् बैठक : नेपालमै खोप उत्पादन गर्न अनुमति,भूमि आयोग खारेज

काठमाडौं,साउन २० । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि

यस्तो छ विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी

काठमाडौं,साउन २० । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई तत्काल नियुक्त गर्नका लागि प्रक्रिया अघि बढाउन ऊर्जामन्त्रीलाई निर्देशन दिनुभएको