समाचार

पूजाको प्रसाद खाँदा सिन्धुपाल्चोकमा एकै गाउँका २८ भन्दा बढी बिरामी

सिन्धुपाल्चोक,साउन १७ । पूजाको प्रसाद खाँदा सिन्धुपाल्चोकमा एकै गाउँका २८ भन्दा बढी बिरामी परेका छन् । मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका हुन । गत

‘प्रदेश २ को विकासका लागि कनेक्टिभिटी’

वीरगञ्ज,साउन १७ । प्रदेश २ को आर्थिक सम्भाव्यता दोहनका लागि सीमावर्ती भारतीय राज्यहरूसितको कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । प्रदेश २ का ८ ओटै जिल्लाको सिमाना भारतसित जोडिएकाले सीमावर्ती

लगानीमैत्री क्षेत्रमा सहकार्य गर्न प्रदेश सरकारलाई उद्योगीको आग्रह

विराटनगर,साउन १७। उद्योग संगठन मोरङले प्रदेश १ का लगानीमैत्री क्षेत्रहरूमा सहकार्य गर्न प्रदेश सरकार समक्ष आग्रह गरेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण

राजस्व परामर्श समितिको पहिलो सुझाव प्रतिवेदन : आंशिक रूपमा कार्यान्वयनमा

काठमाडौं,साउन १७ । नेपाल राजस्व परामर्श समितिको पहिलो प्रतिवेदनलाई सरकारले आंशिक रूपमा सम्बोधन गरेर कार्यान्वयनमा लगेको छ । आयकर, भ्याट, अन्तःशुल्कका क्षेत्रमा समितिले गरेका सिफारिशमा अर्थ मन्त्रालयले बजेटमार्पmत सम्बोधन गरेको

कोरोना बीमाको दाबी भुक्तानी स्थगित

काठमाडौं,साउन १७ । सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आ≈वानमा २० निर्जीवन बीमा कम्पनीहरूले

कपिलवस्तुमा शिक्षकहरुद्धारा रिले अनसन

कपिलवस्तु,साउन १६ ।  कपिलवस्तुका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले जिल्लाभरका स्थानीय तह र जिल्ला शिक्षा समन्वय ईकाई अगाडी रिले अनशन सहितको आज विरोध जनाएका छन् । जिल्लाका सबै वर्गका शिक्षक

बर्दियामा दुई फरक मुद्दामा फरार ३ जना पक्राउ

बर्दिया,साउन १६ । बर्दिया प्रहरीले दुई छुट्टा-छुट्टै मुद्दामा फरार रहेका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला अदालत बर्दियाले सार्बजनिक अपराध मुद्दामा जनही ५ हजार जरीवाना तोकेका दुई

कोरोना अपडेट: संक्रमित ३१०६, मृत्यु २३

काठमाडौं, साउन १६ । नेपालमा कोरोना भाइरसका ३ हजार १ सय ६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३ सय ८९ पुगेको स्वास्थ्य

विश्वमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघ्यो

एजेन्सी,साउन १६ । विश्वमा कोरोना शुरु भएयता हालसम्म ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार ५५५