समाचार

सर्वदलीय बैठकमा संसद् खुलाउने सहमति

काठमाडौं,भदौ ५ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठकले संसद् खुलाउन सहमतिको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा प्रधानमन्त्री

बद्री लोकमाला र अभय आनन्द आश्रमले गर्यो लाख दीप प्रज्वलन

काठमाडौं,भदौ ४ । लोक गीत संगीतमा चर्चा कमाउन सफल युट्युब च्यानल ‘बद्री लोकमाला’ र अभय आनन्द आश्रमले लाख दीप प्रज्वलन गरेको छ । सोमबार एक बृहत धार्मिक अनुष्टानका बीच दीप

नातिनीलाई जबरजस्ती गरी गर्भवती बनाउने हजुरबा पक्राउ

इलाम,भदौ ४ । आफ्नै १४ वर्षीया नातिनीलाई जवर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन् ।  ६५ वर्षीय ती व्यक्तिले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता

तुलसीपुर आउँदै गरेको गाडी दुर्घटना, दुईको मृत्यु

सल्यान,भदौ ४ । रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक हाइस गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएका रूकुम पश्चिमका ६० वर्षीय कमारो

कृषि नै रोजगारीको मुख्य क्षेत्र : मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा,भदौ ४ । बागमती प्रदेश सरकारले प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई सङ्गठित हुन सहज हुने कानुनी र संस्थागत व्यवस्था गर्नेगरी बनाइएको प्रदेश श्रम तथा

कर्णालीको विकासलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री

विरेन्द्रनगर, भदौ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । सोमबार कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेतद्वारा आयोजित कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८० कार्यक्रमलाई सम्बोधन

प्रचण्ड नेतृत्वको सरकारमाथि घेराबन्दी भयो : पुन

काठमाडौं,भदौ ४ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् । पार्टी सम्बद्ध पेसागत जिल्ला समिति बैठकलाई सोमबार सम्बोधन गर्दै पुनले आफ्ना

नुवाकोटको ककनीमा एक महिला सुतेकै अवस्थामा मृत भेटिइन्

नुवाकोट,भदौ ४ । नुवाकोटको ककनी गाउँपालिका-१ ठूलोखोलामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् । मृत्यु हुनेमा पाँचथर घर भएकी ४६ वर्षीया मन कुमारी सारुमगर रहेको प्रहरीले जनाएको छ

नुवाकोटमा बोलेरो र्दुघटना हुँदा एक जनाको मृत्यु

नुवाकोट,भदौ ४ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० शुभघाटमा सोमबार विहान ९ बजे म्यागङ गाउँपालिकाको प्रदेश ०१–०२–झ ६०६५ नम्बरको बोलेरो र्दुघटना हुँदा एक जनाको मृत्यु भएको छ । म्यागङ