समाचार

आफ्ना नेता अनुसन्धानमा तानिएपछि ओलीले भेटे प्रधानमन्त्री, कसैलाई पनि नछोड्ने प्रधानमन्त्रीको प्रष्टोक्ति

काठङ्गाडौं,बैशाख २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने दृढता व्यक्त गरेका छन् । उनले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा

निजी क्षेत्रले निर्माण गरेको चौथो ठूलो जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन शुरू

काठमाडौं,बैशाख २४ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले शनिवारदेखि व्यापारिक उत्पादन शुरू गरेको छ । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा प्रवर्दित  ५४ मेगावाटको सुपर दोर्दी आयोजनाले

के बिहान सबैरै उठ्ने मान्छे मात्र सफल हुन्छन् ? यस्ता छन् जबर्जस्ती छिटो उठ्दाका बेफाइदा !

सफल हुन बिहान सबेरै उठ्ने बानी गर्नुपर्छ भनेर हामीले सानैदेखि सुन्दै आएका छौं । पूर्वीय सभ्यतामा बेलुका चाँडै सुत्नुपर्छ र बिहान सबेरै उठ्नुपर्छ भन्ने मान्यता छ । विश्वमा सर्वाधिक धनी

दोलखामा आफ्नै भाईले गरे दिदीको हत्या

दोलखा,बैशाख २४ । दोलखामा आफ्नै भाईले दिदीको हत्या गरेका छन् । हत्या आरोपमा प्रहरीले २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार राती पक्राउ गरेको जनाएको छ । विगत १ बर्षदेखी माईतीमा बस्दै

७० प्रतिशत सकियो हुलाकी राजमार्ग निर्माणको काम, वन क्षेत्र र पुलको काम मात्रै बाँकी

काठमाडौं,बैशाख २४ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । १ हजार ८५७ किलोमिटर (किमी) मध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ । 

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल

काठमाडौं,बैशाख २३ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार छलफलमा सत्ता गठबन्धनका शीर्ष नेतासँगै केही अधिवक्तासमेत सहभागी

टोपबहादुर मेरो सम्पर्कमा छैनन् : ओली

काठमाडौं,बैशाख २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार

कञ्चनपुर,बैशाख २३ । कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ । दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र

कोरोना अपडेट: थप ७६ जनामा संक्रमण पुष्टि

काठमाडौं,बैशाख २३ । देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ जनाको नमूना परीक्षण गरिएको थियो । ५५ जनाको पीसीआर