समाचार

प्रेस चौतारीको पहिलो भवन चितवनमा सिलान्यास

चितवन,बैशाख २३ । श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पहिलो भवनको चितवनमा शुक्रवार शिलान्यास भएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी चितवनको शिलान्यास गरेका हुन्

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने’

काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको

हाजिरी गरेको एक घण्टामै सरुवा

काठमाडौं, वैशाख २३ । सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन्। यादवले यही वैशाख १७ गते बिहान हरिपुर्बा नगरपालिकामा गई हाजिरी गरेका

डुङ्गा नचल्दा समस्या

बैतडी, वैशाख २३ । महाकाली नदी तर्ने डुङ्गा भारतीय सुरक्षाकर्मीले बिनाकारण बन्द गरेपछि सीमा क्षेत्रमा आर्थिक तथा सामाजिक कार्यमा समस्या परेको छ । नेपाल र भारतको सीमा छुट्याउने महाकाली नदीको

मुद्दा दायरको हदम्याद हटाउन प्रस्ताव

काठमाडौँ, वैशाख २३ । सार्वजनिक पद धारणा गरेका व्यक्तिले अवकाश पाएपछि भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने भ्रष्टाचार निवारण विधेयकको व्यवस्था हटाउन सांसदहरूले संशोधन दर्ता गरेका छन् । राष्ट्रिय सभाबाट पारित भई

‘रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ अब देखाउँछौं’

काठमाडौं, वैशाख २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौं, वसुन्धरामा शुक्रबार बसेको केन्द्रीय समिति र

घडेरी खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

इलाम, वैशाख २३ । इलाममा मकाटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी

आज राति ९ः४५ मा डिभीको रिजल्ट आउँदै, यस्तो छ हेर्ने तरिका

काठमाडौं, वैशाख २३ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी)को रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

तारको सञ्जाल व्यवस्थित गर्न कानुन बनाउन आग्रह गरेका थियौं, सुनुवाई भएन : बालेन शाह

काठमाडौं,बैशाख २३। सहरी व्यवस्थापनसँग सम्बन्धित यसअघिका समस्यालाई यथावत् राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त नहुने भएकोले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन्। सडक