समाचार

आगामी बजेट आर्थिक वृद्धिदेखि रोजगारी बढाउनेसम्म लक्षित हुनेछ : अर्थमन्त्री

काठमाडौं,बैशाख २५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट आर्थिक वृद्धि हासिल गर्नेदेखि रोजगारीको अवसर बढाउनेसम्म लक्षित हुने बताएका छन् ।  आइतबारबाट शुरु भएको संसदको बजेट

सर्लाहीमा आगलागीबाट तीन घर जलेर नष्ट

काठमाडौं,बैशाख २४ । सर्लाहीको बरहथवा र धनकौलमा आइतबार दिउँसो भएको आगलागीबाट तीन घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट बरहथवा नगरपालिका –११, हीरापुरमा धर्मेन्द्र पासवान र होरिल

दशौं पटक मन्त्रिपरिषद् विस्तार, ४० जनाले पाए मन्त्री बन्ने अवसर

काठमाडाैं,बैशाख २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको १३३ दिन भएको छ । पुस ११ बाट सुरु भएको मन्त्रिपरिषद् विस्तारको शृंखला दशौं पटकसम्म जारी छ । यसअवधिमा

नगदसहित जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

काठमाडौं,बैशाख २४ । कागेश्वरी मनोहरा नगरपालिका ९ मानटार भगवतीमार्गस्थित सुदर्शन पुडासैनीको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ८ बस्ने ६० वर्षीय राजेश खनाल समेत ८ जनालाई शनिबार दिउँसो प्रहीले पक्राउ

कोरोना अपडेट: थप ३२ जनामा संक्रमण

काठमाडौं,बैशाख २४ । देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ६४ जनाको नमूना परीक्षण गरिएको थियो । ३ सय ४

आमिर खान काठमाडौंमा

काठमाडौं,बैशाख २४ । बलिउडका चर्चित अभिनेता आमिर खान आइतबार काठमाडौं आइपुगेका छन् । खान आइतबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई पूर्वराज्यमन्त्री एवम् व्यवसायी रूप

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बने सुरेन्द्र आचार्य

काठमाडौं,बैशाख २४ । नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ

सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,बैशाख २४ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । आइतबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम

छहरे–टोखा सुरुङमार्ग निर्माण सरकारको उच्च प्राथमिकतामा छ : अर्थ मन्त्री डा. महत

काठमाडौं,बैशाख २४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको बताएका छन् । दुप्चेश्वर गाउँपालिका नाम्सापुराण नुवाकोटस्थित छेवाङ ग्लान ङाछर्यालिङ गुम्बामा गुरु पद्म्सम्भव मूर्तिको प्राण प्रतिस्थापन तथा समुद्घाटन