
काठमाडौं,असार २६ । कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपीओ निष्कासन गरेको छ । कम्पनीले आज अर्थात असार २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले १ करोड २१ लाख

काठमाडौं,असार २६ । जेष्ठमा नेपालको मुद्रास्फीती अर्थात् मुल्यबृद्धिदर थप नियन्त्रणमा आएको छ । गत बैशाखकै तुलनामा जेष्ठको मुल्यबृद्धिदर ०.५८ प्रतिशत विन्दुले घटेको हो । गत बैशाखमा नेपालको उपभोक्ता मुद्रास्फीति ७.४१

सोलुखुम्बु,असार २६ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको जानकारी

काठमाडौं,असार २६ । मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको पुष्टि भएको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको पुष्टि भएको हो

काठमाडौं,असार २६ । सुनचाँदीको मूल्य आज पनि स्थिर छ । दुई दिनयता सुनचाँदीको भाउमा कुनै उतारचढाव आएको छैन । मंगलबार प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र

काठमाडौं,असार २६ । सोलुखुम्बुको सुर्केबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । लुक्लानजिकै सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर सम्पर्कविहीन भएको हो । सो हेलिकप्टर बिहान १० बजेर ५

काठमाडौं,असार २६ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गरेका कारण राजीनामा माग फिर्ता लिएको बताएका छन् । नेता ज्ञवालीले प्रधानमन्त्रीले आफूले गल्ती गरेको स्विकार गर्दै

काठमाडौं,असार २६ । सरकारी खर्च प्रणालीमा अझै पनि व्यापक समस्या रहेको पाइएको छ । बजेट कार्यान्वयनको पर्याप्त तयारी नपुगेको भन्दै असार मसान्तमा ल्याउने गरिएको बजेट नयाँ संविधानबाट जेठ १५ मा ल्याउने

काठमाडौं,असार २६ । व्यवसायी मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्राइभेट लिमिटेडले ५ वर्षमा नै ८४ अर्ब ४१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । रेटिङ