समाचार

रौतहटमा आमाछोरी मृत भेटिए, हत्याको आरोप

रौतहट, असार १६। रौतहटमा आमाछोरी मृत फेला परेका छन्। रौतहटको मौलापुर नगरपालिका-४ पतौराका २४ वर्षिया महिला र उनकी २ वर्षिया छोरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी

नयाँ सरकार गठनबारे अर्थमन्त्री भन्छन् : सबै अफवाह हो

काठमाडौं,असार १६ । एमालेसँग मिलेर कांग्रेसले नयाँ सरकार गठनबारे आइरहेका खबरहरूलाई अर्थमन्त्री डा प्रकाशशरण महतले अफवाह भएको बताएका छन्। शनिबार नेपाल प्रेस युनियनले पोखरामा गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले एमालेसँग

सरकारले तत्काल नयाँ सडक विस्तार नगर्ने, सडक जत्तिकै चौडाइमा पुल निर्माण गरिने

काठमाडौ,असार १६ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उपत्यकाको पुलहरू सडकको जत्तिकै चौडाइमा निर्माण गर्ने भएको छ । विगतमा सडकमात्रै विस्तार भएकामा अहिले सडकजत्तिकै चौडाइमा पुल विस्तार गर्न लागिएको हो

दुग्धजन्य व्यवसायमा नीतिगत तहमै  समस्या छ: केडिया 

काठमाडौं,असार १६ । नेपाल डेरी एशोसिएशनका पूर्वअध्यक्ष, सीताराम गोकुल मिल्क्सका सञ्चालक तथा केडिया अर्गनाइजेशनका कार्यकारी निर्देशक सुमित केडियाले नेपालमा दुग्धजन्य व्यवसायमा नीतिगत तहमै समस्या रहेको बताएका छन् । त्यही समस्याका

अमेरिकी चामलको भात खाएर नेपालमा धान दिवस: एक वर्षमा झण्डै आधा खर्बको धान/चामल आयात

काठमाडौं,असार १६ । शुक्रबार असारमा  १५ अर्थात २० औं राष्ट्रिय धान दिवस  धुमधाम सँग मनाइयो । नेपाल सरकारले २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । कृषि प्रधान

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

काठमाडौं,असार १५ । सरकारले मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक

मुख्यमन्त्रीहरूको साझापत्रबारे संघीय सरकारमा छलफल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं,असार १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर प्रदेश मुख्यमन्त्री बैठकले निकालेका साझा निष्कर्षको साझापत्रबारे संघीय सरकारमा गम्भीर रूपमा छलफल हुने बताएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री

नुवाकोटमा धान दिवसमा भएको खुल्ला घाँसे गीत प्रतियोगितामा दलबहादुर डङ्गोल प्रथम

नुवाकोट,असार १५ । नुवाकोटको बिदुर नगरपालिका वडा सात कमलेटारमा २० औं धान दिवसको अवसरमा भएको खुल्ला घाँसे गीत प्रतियोगितामा दलबहादुर डङ्गोलको समूह प्रथम भएको छ । शुक्रबार भएको प्रतियोगितामा दलबहादुर

आम जनताको पहुच पुग्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री महत

काठमाडौं,असार १५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दावी गरेका छन् । शुक्रबार राष्ट्रियसभाको दोस्रो