
काठमाडौं, कात्तिक ५ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु

काठमाडौं, कात्तिक ५ । सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैं भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको

रुपन्देही,कात्तिक ५ । रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै सर्वोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरेको छ

दाङ,कात्तिक ५ । क्षेत्र नम्बर १, दाङका सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको धारणा राखेका छन् ।घोराही–२, पलासेमा विहिबार आयोजित बाम

प्यूठान,कात्तिक ५ । आफ्नो पार्टी कमजोर हुँदाहुँदै पनि बामगठवन्धनको बलमा ०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले चुनाव जितेर जनताको प्रतिनिधी बनेर गइन् । बामठवन्धनभित्रका दल नेकपा एमाले र

काठमाडौं,कात्तिक ५ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही कात्तिक ८ गतेदेखि एक हप्ता बन्द हुने भएको छ ।आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट बिजुली उत्पादनसमेत

नुवाकोट, कात्तिक ४ । प्रकृतिले मानिसलाई विना भेदभाव भौतिक शरीरमा प्राण सञ्चार गरेर यस धर्तीमा जन्म दिएको हुन्छ । जब उस्ले निरन्तर संघर्ष गर्छ तब ऊ सर्वश्रेष्ठ कहलिन्छ । तर

काठमाडौं,कात्तिक ४ । चालु आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको

काठमाडौं,कात्तिक ४ । नेपालीहरुको तलब तथा ज्यालादार सूचकाङ्क वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क साढ ११ प्रतिशतले बढीले वृद्धि