समाचार

तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध

काठमाडौं,कात्तिक ४ । सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा रोक लगाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाका अनुसार तिहारमा शहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको

आजको लागि यस्तो छ विदेशीमुद्रा सटही दर

काठमाडौं, ४ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा रहेको विक्रिदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२९

पाल्पामा बहुलाहा कुकुरको आतंक, एकैदिन २८ जना घाइते

पाल्पा, कात्तिक ४ । पाल्पामा भुस्याहा कुकुरको विगविगी बढेको छ । बिहीबार बेलुकासम्म माथागढी गाउँपालिकास्थित विभिन्न क्षेत्रका २८ जना बढीलाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको स्थानीयले बताएका छन् । माथागढीको

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं, कात्तिक ४ । साताको छैठौं दिन आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार १

उम्मेदवारको खर्च सीमा कहाँसम्म?

काठमाडौं, कात्तिक ४ । उम्मेदवारले निर्वाचनमा गर्ने खर्च सीमा तोकिएको छ । निर्वाचनमा मनपर्दी खर्च हुने र त्यसले मतदाता प्रभावित हुन सक्ने भन्दै आयोगले खर्च सीमा तोकेको हो । ४

नेपाली युवालाई विश्वव्यापी उचाइमा पुग्न सघाउने वाचा माइक्रोसफ्टले दोहोर्‍यायो

काठमाडौं,कात्तिक ४ । नेपाली युवालाई विश्वको उचाइमा पुग्न मद्दत गर्ने आफ्नो वाचा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले पुनः दोहोर्‍याएको छ । माइक्रोसफ्टको २०२२ परिकल्पना कप जुनियर एआईका विश्वका शीर्ष १०

देशभर ४२ हजार ५०४ डेंगु रोगी, ५१ जनाको मृत्यु

काठमाडौं,कात्तिक ३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ सय ६१ जनामा डेंगु रोग पुष्टि भएको छ । योसँगै देशभर डेंगु रोगीको सङ्ख्या ४२ हजार ५०४ पुगेको छ।

५ बर्ष गुमनाम दुर्गा, भोट माग्न झुल्किदा के भन्छन प्यूठानी ?

प्यूठान,कात्तिक ३ । आफ्नो पार्टी कमजोर हुँदाहुँदै पनि बामगठवन्धनको बलमा ०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले चुनाव जितेर जनताको प्रतिनिधी बनेर गइन् । बामठवन्धनभित्रका दल नेकपा एमाले र

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौंं,कात्तिक ३ । आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहिबार सुनको मुल्यमा १०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार १००