समाचार

नुवाकोटसहित विभिन्न स्थानमा भूकम्पको धक्का

नुवाकोट,कात्तिक २ । बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा नुवाकोटसहित काठमाडौ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५

विप्लव पुनः महासचिव निर्वाचित

रूपन्देही,कात्तिक २ । नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा नेत्र विक्रम चन्द विप्लवलाई चयन गरेको छ । विप्लवको नेतृत्वमा ८१ सदस्य पूर्ण केन्द्रीय समिति निर्वाचित गरेको छ ।

काठमाडौं महानगरपालिकामा दर्ता गरेर मात्रै व्यवसाय सञ्चालन गर्न पाइने

काठमाडौं,कात्तिक २ । काठमाडौं महानगरपालिकामा दर्ता गरेर मात्रै व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । काठमाडौं महानगरपालिका राजस्व विभागले महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरू (सङ्घीय सरकार र

सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्यो कारोबार रकम ?

काठमाडौँ,कात्तिक २ । बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो । यसअघि छापावाल सुनको

माध्यमिक तहमा दोहोरो रजिस्ट्रेसन गर्नुपर्ने प्रावधान हट्यो

काठमाडौं, कात्तिक २ । अव माध्यमिक तहमा एक पटक मात्र रजिस्ट्रेसन गरिने भएको छ। सरकारले विगत १२ वर्षअघि कक्षा ९–१२ लाई विद्यालय शिक्षाको संरचनाभित्र समावेश गरेको थियो। यसैअनुरूप माध्यमिक तहभित्र

ट्रयाक्टर दुर्घटनामा चार जनाको मृत्यु

ताप्लेजुङ, कात्तिक २ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर

निजीक्षेत्रको विरोधलाई बेवास्ता गर्दै चालू पूँजी कर्जामा कडाइ

काठमाडौं,कात्तिक २ । निजीक्षेत्रका उद्योगी व्यवसायीको विरोधलाई बेवास्ता गर्दै नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले करीब २ महीनाअघि चालू पूँजी शीर्षकमा प्रवाह हुने

बजारमा ५०० भन्दा बढी मूल्य पर्ने लुगा मात्र ३० रुपैयाँमा !

काठमाडौं,कात्तिक २ । मंगलवार बनस्थलिको सुखावती स्टोरमा लुगा किन्दै गरेका सुनिल गुप्ता हर्षित देखिन्थे । उनी हर्षित हुनुको कारण थियो बजारमा ५०० भन्दा माथि मूल्य पर्ने टि-सर्ट मात्र ३० रुपैयाँमै

दाङका बस्नेतले आर्मीबाट आईटीएफमा जिते स्वर्ण

दाङ,कात्तिक १। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आईटीएफ तेक्वान्दो खेलमा नेपाल आर्मीका खेलाडी लिलाधर बस्नेतले स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशको बागलुङ जिल्ला भैरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आईटीएफ खेलमा