समाचार

थाकेका छैनन् घण्टाघरका सुई

काठमाडौं,साउन २२ । सवा सय वर्षदेखि समयको जानकारी दिँदै आएको रानीपोखरीको घण्टाघरका घडीका सुई अझै थाकेका छैनन् तर घडीका संरक्षणकर्ताले अब तिनलाई विश्राम दिने योजना बुन्दै छन्। त्रि–चन्द्र क्याम्पसको सबैभन्दा

२३ प्रतिशत बढ्यो बैंकको नाफा

काठमाडौं,साउन २२ । तरलता अभाव तथा आर्थिक गतिविधि सुस्ताए पनि गत आर्थिक वर्ष (आव) मा बैंकहरूको नाफा भने बढेको छ । गत आवको चौथो त्रैमासमा व्यवसाय प्रभावित भए पनि पहिलो,

रोल्पाका महिला मयूर संरक्षण जुटे

रोल्पा,साउन २१ । रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नं २ महेन्द्रीस्थित मयूर महिला सामुदायिक वन उपभोक्ता समूहका महिलाहरुले मयूर संरक्षणमा जुटेका छन । सामुदायिक वनलाई मयूर पर्यटनको रुपमा विकास गर्न

कुलोमा डुबेर टीकापुरमा १२ वर्षीय बालकको मृत्यु

कैलाली,साउन २१ । कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको

कोरोना अपडेट: थप ६६० जना कोरोना सङ्क्रमित, एकको मृत्यु

काठमाडौं,साउन २१ । पछिल्लो २४ घण्टामा ६६० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ६८२ कोरोना परीक्षण गर्दा ६६० जना नयाँ सङ्क्रमित

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई चीनले दियो स्काभेटर

ताप्लेजुङ,साउन २१ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो । फक्ताङलुङ

स्वतन्त्र आन्दोलनले मुलुक बन्दैन–महासचिव पोखरेल

दाङ,साउन २१। नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्वतन्त्र आन्दोलनले मुलुक परिवर्तन नहुने बताएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेशको बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै महसचिव पोखरेलले भने, ‘मुलुकको समृद्धिका लागि

गुल्मी इस्माको टोलटोलमै सामाजिक सुरक्षा भत्ता वितरण

गुल्मी,साउन २१ । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालनी गरेको छ । टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि बृद्ध तथा जेष्ठ नागरिकहरुको लागि सहज

रासायनिक मलको बोराभित्र ढुङ्गा र इट्टा भेटियो

कपिलवस्तु,साउन २१ । रासायनिक मलको बोराभित्र ढुङ्गा र इट्टा भेटिएको छ । कपिलवस्तु शिवराज नगरपालिका ६ का कृषकले कृषि सहकारीबाट खरिद गरेको मलको बोराभित्र इँटा र ढुङ्गा फेला परेको हो