समाचार

भोजपुरमा चोरीका चार मोटरसाइकलसहित छ पक्राउ

भोजपुर,साउन २२ । जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ । यहाँबाट हराएका चार मोटरसाइलसहित उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ

नेपाल रिङ्ग रेस्लिङ्गलाई अन्तर्राष्ट्रिय तालिम दिइने

काठमाडौं,साउन २२ । नेपाल रिङ्ग रेस्लिङ्ग संघ र जापानस्थित ०१ जापानबिच नेपालमा रेस्लिङ्ग संचालन सम्बन्धी सम्झौता भएको छ । संघद्वारा संचालित लैनचोरस्थित रिङ्ग रेस्लिङ्ग एकेडेमीमा अब २०७९ साल भदौ १५

यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं,साउन २२ । साताको पहिलो दिन नेप्से सामान्य अंकले वृद्धि भएको छ । आज १०.२७ अंकले बढेर २१२३.८२ को बिन्दुमा बन्द भएको छ । शुक्रबार ३४.८५ अंकले घटेर २११३.३० अंकमा

प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकताको सम्भावना छैन : शंकर पोखरेल

भैरहवा,साउन २२ । एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन् । प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध

समाजवादी पार्टी मोरङ संयोजकमा त्रिलोचन गौतम चयन

काठमाडौं,साउन २२ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा केहि महिना अघि गठन भएको नेपाल समाजवादी मोरङको संयोजक चयन भएको छ । संयोजकमा त्रिलोचन गौतम चयन भएका हुन् । उपेन्द्र यादवको नेतृत्वमा

कोरोना अपडेट: थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ,साउन २२ । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने आज कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार

जिप र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

पाल्पा,साउन २२ ।  पाल्पामा जिप र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको रामपुर नगरपालिकाको बेझाड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु

निर्वाचनको आन्तरिक तयारीमा जुटे दल

काठमाडौं, साउन २२ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन् । विभिन्न पार्टीका शीर्ष नेताका साथै उम्मेदवार हुन खोज्ने नेता निर्वाचन केन्द्रित

काठमाडौंमा बाटो फोहोर सफा हुन एक हप्ता लाग्ने

काठमाडौं, साउन २२ । महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन। दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको