समाचार

व्यवस्थित पार्किङ नहुँदा गलकोटमा समस्या

जिल्लाको मध्य भाग गलकोट नगरपालिकामा पछिल्लो समय तिव्र रुपमा बजारीकरण विस्तार भईरहेको छ ।मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नती भएपछि अहिले गलकोटको केन्द्र हटिया बजारमा चौबिसै घण्टा सवारी साधन ओहोर दोहोर

दाङको टरिगाउँ एयरपोर्टमा फ्लाइट घटाइयो

दाङ,साउन २३ । दाङको टरिगाउँ एयरपोर्टमा ‘फ्लाइट’ घटाईएको छ । अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ । नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज

सामाजिक सञ्जालमा महिलाको अपमान गरेको आरोपमा एक युवक पक्राउ

कपिलबस्तु,साउन २३। नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा महिलालाई हैरानी तथा अपमान गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्युरोले कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई

तनहुँमा क्रसर उद्योगीको दादागिरी, दर्ता र मापदण्ड पूरा नगरी उद्योग सञ्चालन

तनहुँ,साउन २३। जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग दर्ताबिनै सञ्चालन हुँदै आएका छन् । जिल्लामा सञ्चालन भएका १९ क्रसर उद्योगमध्ये १० ओटाले दर्तासमेत गरेका छैनन् । अन्य ९ ओटा दर्ता

पर्वत अस्पतालमा जनशक्ति नहुँदा बिरामीलाई सास्ती

पर्वत,साउन २३ । गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्ति अभाव भएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण तथा प्रभावितहरूको उपचारका लागि करारमा राखिएका २१

आन्तरिक पर्यटकको रोजाइमा दूधेखोलाको कोप्रे झरना

गलेश्वर,साउन २३ । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको दूधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै जान थालेको छ । असारदेखि असोजसम्म यस झरनामा रमाउन थुप्रै आन्तरिक पर्यटक आउन

५ महीना अगावै जरेखोला मोटरेबल पुल सम्पन्न

पर्वत,साउन २३ । पर्वतको कुश्मा नगरपालिकामा निर्माणाधीन मोटरबेल पुल तोकिएको समयअघि नै सम्पन्न भएको छ । मुलुकमा अधिकांश विकास निर्माणका काम तोकिएको समयमा समेत सम्पन्न नहुने अवस्थामा कुश्मा नगरपालिका वडा

पुस १७ देखि सञ्चालनमा आउँदै पोखरा अन्तरराष्ट्रिय विमानस्थल

काठमाडौं,साउन २३ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आगामी पुस १७ (जनवरी १) देखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतवार बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई

पोखरामा एटीएम मेसिनबाट रकम चोरि गर्न खोज्ने युवक पक्राउ

कास्की,साउन २२ । एटीएम मेसिनबाट रकम चोरि गर्न खोज्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं.३ बस्ने २३ वर्षीय कृष्ण बहादुर बिक रहेको जिल्ला