समाचार

अर्थसचिव मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा, अर्थकाे जिम्मा राजस्व सचिवलाई नै

काठमाडौं,साउन २० । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले राजस्व सचिव

मङ्सिर ४ गते संघ र प्रदेशको चुनाव

काठमाडौं,साउन २० । आगामी मङ्सिर ४ गते संघीय संसद् र प्रदेशसभाको चुनाव हुने भएको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी मङ्सिर ४ गते आइतवार एकै चरणमा प्रतिनिधिसभा सदस्य

जगेडा मन्त्रालय बन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

काठमाडौं,साउन २० । पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जगेडा मन्त्रालयमा रूपान्तरण हुँदै गएको छ । मुलुक संघीयतामा गए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भने उच्चपदस्थ कर्मचारीले भरिभराउ छ ।

कर्मचारी, सुरक्षाकर्मी, वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी

काठमाडौं,साउन १९ । आउँदो मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएको छ । निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ ।

‘द भ्वाइस अफ नेपाल सिजन ४’ मा दुई निर्णायक परिवर्तन

काठमाडौं,साउन १९ । ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । परिवर्तित निर्णयकमा राजेशपायल राई र

टोखामा चारवटा सवारीसाधन एकआपसमा ठोक्किएर घट्यो डरलाग्दो दुर्घटना

काठमाडौं,साउन १९ । टोखा नगरपालिका वडा नम्बर २ स्थित टोखा ओरालो नजिकै डरलाग्दो दुर्घटना भएको छ । बिहीबार मध्याह्न भएको सो दुर्घटनामा ४ वटा सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको

चुनावको मिती तय भएको छ, हामी खुसी छौँः उपाध्यक्ष नेम्वाङ

रुपन्देही,साउन १९ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिती तय भएकोमा प्रसन्नता प्रकट गर्नुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहीवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो,

कोरोना अपडेट; थप ७६० जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं,साउन १९ । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ९२६ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ७६० जनामा कोरोना

प्रतिनिधि र प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते एकै चरणमा हुने घोषणा

काठमाडौं,साउन १९ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते आइतबार एकैचरणमा गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो १ बजे बसेको  मन्त्रिपरिषद्को बैठकले सो