समाचार

जापानी भाषा र शीप परीक्षा उत्तीर्ण गरेका नेपाली जापान जाँदै

काठमाडौं,साउन १९ । जापानी भाषा र शीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक छिट्टै जापान जान पाउने भएका छन् । बुधवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानी भाषा र शीप

मकवानपुरमा डेंगु फैलदै, १५ दिनमै २८ जनामा संक्रमण देखियो

मकवानपुर,साउन १८ । लामखुट्टेको टोकाईबाट फैलने डेंगु संक्रमण मकवानपुरमा फैलदै गएको छ । गएको श्रावण १ बाट १५ सम्मको तथ्याङ्क अनुसार जिल्लामा २८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय

पेट्रोलियम पदार्थको मूल्य तत्काल घट्दैन: निगम, आईओसीलाई अझै यतिधेरै बुझाउन बाकी

काठमाडौं,साउन १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने निर्णय गरेको छ ।निगमले अहिले पनि निगम घाटामा गईरहेकोले तत्काल मूल्य नघटाउने भन्दै एक विज्ञप्ती जारी गरेको छ ।

रुखमा मोटरसाइकल ठोकिँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु,साउन १८ । कपिलवस्तुमा गुडिरहेको मोटरसाइकल रुखमा ठोकिँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बाणगङ्गा नगरपालिका वडा नं २ निवासी वर्ष २५ का रमेश विक र सोही स्थानका

मंसिर ४ गते निर्वाचन मिति तोक्न सत्ता गठबन्धन सहमत

काठमाडौँ,साउन १८ । सत्ता गठबन्धनमा आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालु्वाटारमा बुधबार बसेको पाँचदलीय गठबन्धनको बैठकमा मंसिर ४ गते निर्वाचन मिति तोक्ने

आश्चर्य: ३९ बर्षिय महिलाको पाठेघरमा १० किलोको ट्युमरको सफल शल्यक्रिया

बिराटनगर,साउन १८ । बिराट नर्सिगं होम बिराटनगरमा ३९ बर्षिय एक महिलाको पाठेघरबाट ९ किलो  २ सय ग्रामको बिरलै बिरामीमा हुने फाईब्रोड नामक टयुमर शल्यक्रिया गरी निकालिएको छ । पथरी शनिश्चरे

राप्तीमा भएको सवारी दुर्घटना श्रीमतीकाे मृत्यु श्रीमान घाईते

चितवन,साउन १८। पूर्ब पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिकामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाईते भएका छन् । भरतपुरबाट हेटाैडातर्फ जाँदै गरेकाे ना ६

कोरोना अपडेट: एकैदिन ९१५ जनामा कोरोना पुष्टि

काठमाडौं,साउन १८ । नेपालमा २४ घण्टामा ९१५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार दुई जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ९१५ जनामा कोरोना

भारतमा ह्वात्तै बड्यो कोरोना सङ्क्रमणदर

काठमाडौं,साउन १८ । बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार १३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको