समाचार

ट्रम्पकी पहिलो पत्नी इभाना मृत फेला

एजेन्सी, असार ३१ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभाना ट्रम्प मृत फेला परेकी छिन् । उनी न्यूयोर्कस्थित आफ्नै निवासमा मृत फेला परेकी हुन् । ७३ वर्षीया इभाना चेक रिपब्लिकमा

साउन १ गतेदेखि सामाजिक सञ्जाल अनिवार्य दर्ता प्रक्रियामा आउनुपर्ने

काठमाडौँ, असार ३१ । सरकारले ‘विद्युतीय सेवा कर (डिजिटल सर्भिएस ट्याक्स) सम्बन्धी कार्यविधि २०७९’ जारी गरेको छ । कार्यविधिअनुसार नेपालमा दर्ता नभएका सेवा प्रदायकहरू साउन १ गतेदेखि अनिवार्य दर्ता प्रक्रियामा

बदनाम बन्दै मुलुककै जेठो विश्वविद्यालय

काठमाडौं, असार ३१। देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ । प्रधानमन्त्री कुलपति रहने त्रिविमा पछिल्लो दिन गम्भीर प्रकारका

जर्मनीको बोन दूतावास २१ वर्षदेखि अलपत्र

काठमाडौं, असार ३१। पश्चिम जर्मनीको बोनमा रहेको नेपाल सरकारको ५७ वर्ष पुरानो जग्गा–भवनसहितको सम्पत्ति बिक्री नहुँदा अलपत्र परेको छ । तीन वर्षअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले सो

जसपामा संघीय परिषद् अध्यक्ष अशोक राई

काठमाडौं, असार ३१। सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित नौ नेतालाई कारबाही गरेको छ । वीरगन्जमा बिहीबार सम्पन्न उपेन्द्र

नयाँ पार्टी खोल्दै बाबुराम

काठमाडौं, असार ३१। अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन्

प्रचण्ड आज भारत जाँदै

काठमाडौं,असार ३१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा

जुम्लामा पावर हाउस भासिँदा सुरक्षा गार्डको परिवारका तीन जनाको मृत्यु

जुम्ला, असार ३१ । जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा पावर हाउसका सुरक्षा गार्डसहित तीन जनाको मृत्यु भएको छ। विहिबार राति २ बजे आसपास

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं,असार ३१। हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले बोलपत्रद्वारा निष्कासन गरेको संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै असार २४ गते उक्त