समाचार

बुटवलमा युवाहरु मिलेर खोले एनिमल हस्पिटल

बुटवल,असार ३१ । रूपन्देहीको बुटवलमा पायोनियर्स एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. सञ्चालनमा आएको छ । पशु चिकित्सा क्षेत्र व्यवसाय गर्ने र अनुसन्धान समेत गर्ने गरी तीन जना युवा मिलेर

पुष्पा भुसाल बनिन् उपसभामुख

दाङ,असार ३१ । नेपाली काँग्रेस नेत्री पुष्पा भुसाल उपसभामुखमा निर्वाचित हुनुभएको छ । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार भुसालको पक्षमा १४८ मत परेको थियो । उनकी प्रतिष्पर्धी

बीमा समितिले कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका २०७९ जारी

काठमाडौं,असार ३१। बीमा समितिले कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ यही २०७९ साल साउन १ गतेदेखि लागू हुनेगरी आज जारी गरेको छ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/८०

कोरोना अपडेट: थप २२९ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित सङ्ख्या १२ सय नाघ्यो

काठमाडौं,असार ३१ । नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार देशभर २४ घण्टामा २२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं,असार ३१ । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो ।

अब पोखराबाटै मुटुको उपचार हुने

पोखरा,असार ३१ । गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमान्चल अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब सन्चालनमा ल्याइएको छ । रोटरी इन्टरनेसनलको सहयोगमा मुटुरोग उपचार केन्द्र सन्चालनमा आएको हो ।

प्रचण्ड दिल्ली पुगे

काठमाडौं,असार ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् । भारतीय जनता पार्टीको निमन्त्रणमा

स्रोत नखुलेको ५ लाख नगद सहित १ जना ब्यक्ति पक्राउ

काठमाडौं,असार ३१ । स्रोत नखुलेको ५ लाख नगद सहित १ जना ब्यक्ति पक्राउ परेका छन् । मलंगवा नगरपालिका–८ गोरखकालीबाट स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

काठमाडौं,असार ३१ । साविक विजेता लुम्बिनी प्रदेशले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले