समाचार

नुवाकोटको विदुरमा कृषकलाई कृषि सामग्री वितरण

नुवाकोट,असार ३० । जिल्लाको विदुर नगरपालिकामा कृषकलाई कृषि सामग्री वितरण गरिएको छ । बिहीबार सम्पन्न एक कार्यक्रममा गरिबी निवारणका लागि लघु उद्यम विकासको पाँचौ चरणको कार्यक्रममा कृषि सामग्री वितरण गरिएको

डा.भट्टराईसहित ९ जना जसपाबाट पदमुक्त

काठमाडौं,असार ३० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरेका छन् । सोसँगै पदमुक्त समेत गरेको जनाएको छ । बिहीबार

नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने

काठमाडौं,असार ३० । पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि बन्द हुने भएको छ । प्राप्त जानकारी अनुसार यही २०७९ साल असार ३१ गते देखि

विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

उदयपुर,असार ३० ।  वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ । गत

बाँके प्रहरीद्वारा वर्ष दिनभित्र १६८ फरार अभियुक्त पक्राउ

बाँके,असार ३० । बाँके प्रहरीले एक वर्षमा १६८ जना फरार अभियुक्त पक्राउ गरेको छ ।  बाँके प्रहरीका मुद्दा शाखाका इन्चार्ज चक्र डम्बर पालले गत साउनदेखि यही असार महिनासम्म १६८ जना

विवादमा परेका गभर्नरले राजीनामा दिनु पर्छ : नारायणकाजी श्रेष्ठ

काठमाण्डौँ,असार ३०। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा परेर विवादित

राष्ट्रिय समाचार समितिले साउन १ गतेदेखि श्रव्यदृश्य सेवा आरम्भ गर्ने

काठमाडौं,असार ३० । राष्ट्रिय समाचार समिति (रासस)ले आउँदो साउन १ गतेदेखि परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गर्ने भएको छ । सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति रासस केन्द्रीय कार्यालय

प्रहरीलाई अहिले हतियार किनिदैन- प्रधानमन्त्री देउवा

काठमाडौं,असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले यस विषयमा गृह मन्त्रीलाई निर्देशन दिने बताए । नेताहरु

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,साउन ३० । देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको