
काठमाडौं, भदौ ३। आजदेखि हलहरुमा तीन नेपाली चलचित्र प्रदर्शनीमा आएका छन् । चलचित्र ‘कृष्णलीला’ ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ आजदेखि प्रदर्शनमा आएका हुन् । पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ र

काठमाडौं,भदौ ३ । पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९४५ कोरोना परीक्षण गर्दा ६२३ जनामा सङ्क्रमण पुष्टि

चितवन,भदौ ३ । चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीनजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो । काठमाडौँबाट

पाल्पा,भदौ ३ । तानसेन नगरपालिकाको कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदान स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म ८५ प्रतिशत निर्माण कार्य सकिएको छ । टुँडिखेलमा मर्निङवाकस्थल, फुटबल खेलमैदान र विश्रामस्थल

अर्घाखाँची,भदौ ३ । बुधबार दिउँसो दुई जना पुरुषले ‘हस्याङफस्याङ’ गर्दै डोलीमा सुत्केरीलाई बोकेको दृश्य सञ्चारकर्मीले देखे । तीन दिनकी सुत्केरीलाई डोलीमा बोकेर ती पुरुषहरुले घरमा लैजादै थिए । यो अर्घाखाँचीको

बाँके,भदौ ३ । बाँकेको बैजनाथ गाउँपालिका– ५ वनकटुवाको संगम चोक नजिकै तीन सवारी साधन ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ९ जना घाइते भएको इलाका प्रहरी

काठमाडौं, भदौ ३। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन सम्पन्न भएको साता महिना बितिसक्दासमेत पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहितको सांगठनिक कार्य टुंगो लगाउन सकेको छैन । लामो समयको गृहकार्यपश्चात् बिहीबार पदाधिकारी,

काठमाडौं, भदौ ३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलको प्रकाशन अन्तिम तयारी थालेको छ । बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकाएर प्राप्तांक चढाउने तथा

काठमाडौं, भदौ ३ । अबिरल वर्षासंगै आएको पहिरोले रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पाँच वटा घर बगाएको छ। पहिरोले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलक्ष्मी गुरागाईँ,