समाचार

नुवाकोटको सान: नुवाकोटे टाइगर झापामा हुने ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ’ मा भिड्दै

नुवाकोट,असार ११ । नुवाकोटको सान नुवाकोटे टाइगर झापामा पनि भिड्ने भएका छन् । ७१ औं मदन भण्डारी जयन्तीका अवसरमा झापामा हुने ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’मा नुवाकोटे टाइगरसहित एक दर्जन

नुवाकोटको गुर्जेमा पहिरो, स्थानीयका पशु चौपाया मरे

नुवाकोट,असार ११ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६, स्थित गुर्जेमा पहिरो गएको छ । पहिरोमा परि स्थानीयको पशु चौपायाको मृत्यु भएको छ भने केहि घरका नागरिक विस्थापित भएका छन्

भारतीय राजदूत श्रीवास्तव नेपालमा

काठमाडौं, असार ११ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । उनी आज अपरान्ह आइपुगेका हुन् । विनयमोहन क्वात्रा विदेश सचिव बनेपछि राजदूत पद रिक्त थियो

दोस्रो विश्वयुद्धकाे समयमा डुबेको पनडुब्बी प्रशान्त महासागरमा फेला

एजेन्सी,असार । दोस्रो विश्वयुद्ध ताका डुबेको अमेरिकी नौसेनाको पनडुब्बी भग्नावशेषसहित समुद्रमुनि फेला परेको छ । युएसएस स्यामुएल बी रोबर्ट्स प्रशान्त महासागर मुनि फेला पारेको हो । स्यामी बी भनेरसमेत चिनिने उक्त

काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित दुईजना पक्राउ

काठमाडौं,असार ११ । प्रहरीले काठमाडौंको मित्रनगरबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका-१

पौडी खेल्न गएका दुई बालकको पोखरीमा डुबेर मृत्यु

धनकुटा,असार ११। धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा दुई बालको मृत्यु भएको हो । धनकुटा नगरपालिका ५ का १५ वर्षीय स्वर्णिम राई

कोरोना अपडेट: थप २३ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,असार ११ । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९३७ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

राप्रपा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्षमा जोशी

काठमाडौं,असार ११ । राप्रपा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् । धनगढीमा जारी सुदुरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी जोशीलाई प्रदान गरिएको हो ।

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्याे

काठमाडौ,असार ११ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने