
दाङ,साउन २७। रुकुम पूर्व, भुमे गाँउपालिका वडा नं. ७ डाङग्रीवाङ जंगलको धरमशालामा ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले सो स्थानमा खोजतलास गर्दा ३

नुवाकोट,साउन २७ । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नम्बर १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् । साउन २४ गते रातिको भीषण

काठमाडौं,साउन २७ । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि

काठमाडौं,साउन २७ । बुटवल पावर कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको

कपिलवस्तु,साउन २७। कपिलवस्तुको मायादेवी गाँउपालिका–१ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका–३ करुवानीका ४० वर्षीय उमा शंकर

नुवाकोट,साउन २७ । जिल्लास्थित त्रिशूली अस्पतालले ‘बायोग्याँस प्लान्ट’ को माध्यमबाट अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन गर्ने थालेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले सुत्केरी गराउँदा निस्कने साललगायतको फोहोर, शल्यक्रियाबाट

सोल,साउन २७ । दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ ।

काठमाडौं,साउन २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार शैक्षिक बेरोजगारीलाई अन्त्य सरकार लागिपरेको बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री देउवाले शैक्षिक बेरोजगारीलाई

काठमाडौं,साउन २७ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले बढ्दो मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुका बासस्थान सुरक्षित गर्ने उपाय खोज्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनु भएको छ । संरक्षित जीवजन्तुका