समाचार

देवदहमा प्रादेशिक बायोमेडिकल स्थापना

रुपन्देही,साउन २७ । रुपन्देहीको देवदह नगरपालिका – ५ बैकुण्ठ नगर स्थित पानबारीमा लुम्बिनी प्रदेश स्तरीय स्वास्थ्य तालिम केन्द्र प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन भएको छ । कार्यशालाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री

मत्ताको उदण्डता दस गुणा दस

काठमाडौं, साउन २७ । दसवटा मत्ताले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ। यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ। पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले

भिरबाट लडेर सैनिकको ज्यान गयो

हुम्ला,साउन २७ । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक

झापामा पौडी खेल्न गएका दुई बालबालिका मृत फेला

झापा,साउन २७। झापामा पौडी खेल्न खेल्ल गएका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका– ९ का एन्जिला सुन्दास र सोही स्थानका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा डुबेर

७७ स्वास्थ्य क्षेत्रमा लैङ्गिक विभेद

काठमाडौं, साउन २७ । कृपानामक संस्थाले सरकारी, राष्ट्रिय तथा गैरसरकारी संस्था गरी ७७ वटा निकायमा गरेको अध्ययनले लैङ्गिक विभेदको अवस्थाकायम रहेको देखाएको छ । अध्ययन प्रतिवेदन महिला बालबालिका तथा ज्येष्ठ

प्रमुख तीन कम्युनिस्ट पार्टी होमिए निर्वाचनमा

काठमाडौं, साउन २७ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख तीन कम्युनिस्ट पार्टी आन्तरिक तयारीमा जुटेका छन् । मत परिणाम आफ्नो पोल्टामा उनीहरू आन्तरिक रणनीति तय गर्नमा समेत

साउनयता कोरोना संक्रमणका कारण ३० जनाको मृत्य

काठमाडौं, साउन २७ । कोरोना संक्रमणबाट बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ । यसअघि, बुधबार तीन, मंगलबार दुई र सोमबार एक संक्रमितको मृत्यु भएको थियो । साउनदेखि हालसम्म

टुसा उम्रेका गेडागुडीको क्वाँटी किन खाइन्छ ? यस्ता छन् फाईदा

काठमाडौँ,साउन २७ ।  जनै पूर्णिमामा क्वाँटी खाने चलन पहिलेदेखि चलिआएको छ । क्वाँटी नौ थरी गेडागुडी मिसाएर तयार गरिन्छ, जसमा चना, मस्यांङ, मुगी, बोडी, मास, भटमास, सीमी, ठूलो केराउ, सानो

पुष्करलाई अर्थ सचिव र दंगाललाई राजश्व सचिव बनाउने निर्णय

काठमाडौं, साउन २७ । सरकारले अर्थसचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिएको छ । उनी राजश्व सचिव थिए । आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसैगरी,