समाचार

मेलम्ची पानी वर्षापछि मात्रै

काठमाडौं, जेठ १९ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा पथान्तरण गर्ने कार्य मंगलवार साँझदेखि रोकिएको छ । अब वर्षा सकिएपछि मात्रै मेलम्ची पानी उपत्यका आउने सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

२०२४ सम्ममा होटललाई प्लाष्टिकमुक्त गरिने

काठमाडौं,जेठ १९। होटलका कोठाहरूमा एकपटक मात्र प्रयोगमा आउने प्लाष्टिक हटाउन होटल संघ नेपाल (हान)ले अभियान शुरू गरेको छ । होटललाई आगामी २ वर्षभित्र अर्थात् सन् २०२४ सम्ममा एकपटक प्रयोग हुने,

परिपालन प्रतिवेदन र एएमएल तथा सीएफटी सम्बन्धी प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं,जेठ १९ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई परिपालन प्रतिवेदन र एएमएल तथा सीएफटी सम्बन्धी प्रतिवेदन समयमै पेश गर्न निर्देशन दिएको छ । समितिको आयोजनामा बुधवार समितिकै कार्यालयमा निर्जीवन बीमा

मेलम्ची पानी वर्षापछि मात्रै

काठमाडौं,जेठ १९ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा पथान्तरण गर्ने कार्य मंगलवार साँझदेखि रोकिएको छ । अब वर्षा सकिएपछि मात्रै मेलम्ची पानी उपत्यका आउने सम्बद्ध अधिकारीहरूले बताएका छन् । मेलम्चीको

नुवाकोट शिवपुरीकी रिता नेपाली तीन सातादेखि बेपत्ता

नुवाकोट,जेठ १८ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ फेदीगाउँकी ३८ वर्षीया रिता नेपाली बेपत्ता भएकी छिन। गत वैशाख ३१ गतेदेखि रिता बेपत्ता भएको उनको भाइ ज्ञानबहादुर नेपालीले बताए ।

नुवाकोटका बालबालिकाका लागि पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या

नुवाकोट,जेठ १८ । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि पाठ्यपुस्तक अभाव देखिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा पनि विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तकको अभाव देखिएको

छहरे-टोखा सुरुङ मार्ग निर्माणको मिति तोक्न सांसद तामाङको माग

काठमाडौं,जेठ् १८ । छहरे-टोखा सुरुङ मार्ग निर्माणको मिति यथाशक्य चाडो तोक्न प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले माग गरेका छन् । लामो समयदेखि चर्चा मात्र बटुल्न पुगेको छहरे-टोखा सुरुङमार्गको मिति नै तोकेर

अब कांग्रेसलाई ठेगान लगाउने पालो : प्रचण्ड

काठमाडौ,जेठ १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई अहंकार बढेको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् । उनले एमालेले अहंकार बढाउँदा आफूहरुले ठेगान लगाइदिएको भन्दै कांग्रेसलाई

सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु

एजेन्सी,जेठ १८ । सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय