
काठमाडौं,असार ११ । राप्रपा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् । धनगढीमा जारी सुदुरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी जोशीलाई प्रदान गरिएको हो ।

काठमाडौ,असार ११ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने

हेटौंडा,असार ११ । गएराति पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ हनुमानगेट नजिक तीन सवारी एक आपसमा ठोक्किदा दुर्घटना हुँदा १६ जना घाईते भएकाहरु मध्ये १ जनाको मृत्यु भएको छ । शुक्रबार

काठमाडौं, असार ११ । जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्। एकीकरणका लागि जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम

काठमाडौं,असार ११ । पूँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले असार १ गतेदेखि सुरु गरेको आमरण अनसन तोडेका छन् । कोइरालाले १० औं दिनमा शुक्रवार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको

काठमाडौं,असार ११ । मुलुकभित्र लगानी बढाउन भन्दै सरकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत वैदेशिक लगानीको न्यूनतम सीमा घटाएको छ । कुनै समय ५० लाख रुपैयाँ रहेको न्यूनतम सीमालाई

काठमाडौं,असार ११ । पेट्रोलियम पदार्थमा सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन संसदिय समितिले निर्देशन दिएको छ । शुक्रवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम

काठमाडौं, असार ११ । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता

काठमाडौं,असार ११ । दैनिक ज्याला गरेर घरखर्च चलाइरहेका काठमाडौं, कलंकी बस्ने शिवराम घर्ती अहिले चिन्तामा छन् । उनको चिन्ताको कारण हो– महँगी बढ्नु । दैनिक उपभोग्य सामग्रीको मूल्य बढेपछि घरखर्च