
काठमाण्डाै,असार ४ । समाजिक संजालमा यतिखेर ट्रकबाट रासायनिक मल खोसाखोस भएको भिडियो भाइरल भएको छ । उक्त भिडियो धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेको भिडियो हो । काठमाण्डौ जाँदै

काठमाडौंअसार ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण

काठमाडौं,असार ४ । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार प्रदान गरिएको छ । तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय

नुवाकोट,असार ४ । बागमती प्रदेश सरकारले नुवाकोट जिल्लाको पर्यटन प्रवर्द्धनका लागि बिशेष लोभलाग्दो कार्यक्रमहरु कार्यान्वयन गर्ने भएको छ । प्रदेश सरकारले सो कार्यक्रमहरु कार्यान्वयनका लागि बजेट वक्तव्यमा उल्लेख्य बजेटहरु विनियोजन

दाङ,असार ४ । दाङमा एकजना किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कृत किशोरी सुस्त मनस्थिति हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ५ की २५ वर्षीया किशोरीलाई चार युवकले

काठमाडौं,असार ४ । आज मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले हुँदैछ । साँझ ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदैछ । कोरोना महामारीको कारण गत दुई वर्ष रोकिएको मिस

आसाम,असार ४ । भारतको आसाम र मेघालयमा वर्षापछिको बाढी पहिरोमा परेर ३१ जनाको मृत्यु भएको छ । आसामका २८ जिल्लाका कम्तीमा १९ लाख मानिस बाढीबाट प्रभावित भएको भारतस्थित सञ्चारमाध्यमहरुले जनाएका

थाइल्यान्ड,असार ४ । थाइल्याण्डले मानिसहरूलाई बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने नियमहरू हटाएको छ । कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि

काठमाडौं, असार ४ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुईजनामा हैजाको जीवाणु पुष्टि भएको छ। काठमाडौंको बागबजारमा बस्दै आएका २५ वर्षीया दिदी र १८ वर्षीया बहिनीमा हैजा