समाचार

सार्वजनिक जग्गा भूमाफियाहरुको कब्जामा

बारा, असार ४ । बाराको हाल कोल्हवी नगरपालिका वडा नं १ स्थित बजार क्षेत्रको किता नं १०९ को ५ विघा ४ कठ्ठा सार्वजनिक जमिन भूमाफियाले हड्प्न थालेको भन्दै आवाज उठेको

सगरमाथाको आधार शिविर सार्ने तयारी

काठमाडौं, असार ४ । जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिने क्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली

नुवाकोटमा ज्वाइँलाई ससुरालीमा बोलाएर चिर्पट प्रहार गरी हत्या

नुवाकोट,असार ४ । जिल्लामा ज्वाइँलाई ससुरालीमा बोलाएर चिर्पट प्रहार गरी हत्या गरिएको छ । जिल्लाको बेलकोटगढीमा ज्वाइँलाई ससुरालीमा बोलाएर चिर्पट प्रहार गरी हत्या भएको बुझिएको छ । सो घटनामा आफ्नै

झापाका तत्कालिन नासु भण्डारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,असार ४;। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नायव सुब्बा तहमा कार्यरत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  भण्डारीविरुद्ध गैरकानूनी

चालू आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने

काठमाडौं,असार ४ । चालू आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड संक्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण

दाङमा प्राधिकरणलाई लालटिन उपहार

दाङ,असार ३ । केही दिनयता दाङमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि विद्युत प्राधिकरणलाई लालटिन उपहार दिएको छ। कांग्रेस घाेराही नगर समितिले प्राधिकरणको वितरण केन्द्र घाेराहीका प्रशासन प्रमुख डण्डपाणी बिक समक्ष

बिद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गुल्मी,असार ३ । बालयौन दुव्र्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर-३ थानपती स्थित प्रतिभा आधारभूत विद्यालयका अारोपित शिक्षक रामहरी ज्ञवालीलाई पक्राउ गरिएको जिल्ला

समन्वय समिती पाल्पामा एमालेको प्यानलै बिजयी

पाल्पा,असार ३ । जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। जिल्ला समन्वय समिति पाल्पाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनमा प्रमुख पदमा

नुवाकोटकी शिक्षिका आचार्यको दुर्घटनामा मृत्यु सुनेपछि उपसभामुख तामाङको यति भाबुक स्टाटस

नुवाकोट, असार ३ । जिल्लाको सुन्दरा माद्यामिक विद्यालयकी शिक्षिका राधिका आचार्यको मृत्युको खबरले आफू अत्यन्त दुखी भएको वाग्मती प्रदेशका उपसभामुख तथा नेकपा माओवादी केन्द्रकी नेतृ राधिका तामाङले बताएकी छन् ।