
अर्घाखाँची,चैत १० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले संघीतालाई बलियो बनाउन सरकारसँगै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताएका छन् ।अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ८ को कार्यालय भवनको उद्घाटन

विराटनगर,चैत १० । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग आज नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले द्विपक्षीय हितका बारे भेटवार्ता गरेका छन् । राजदूत भोन क्याप्लरको मुख्यमन्त्री राईसँगको

काठमाडौं,चैत १० । नेपाल थाइल्यान्डसँग पराजित भएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको हो । थाइल्यान्डको चोनबरीमा बिहीबार साँझ भएको खेलमा नेपाल घरेलु टोली थाइल्यानसँग २–० गोलले पराजित

एजेन्सी,चैत १० । युक्रेनमा जारी युद्धमा हालसम्म १५ हजार रुसी सैनिक मारिएको नेटोको दाबी रहेको छ । नेटोको एक वरिष्ठ अधिकारीले एक अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई दिएको जानकारीमा युक्रेनमाथि रुसको हमलाको एक

काठमाडौं,चैत १० । हेटौंडा–भैंसे सडकखण्डको भीमफेदीमा सवारी दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ । आज बिहीबार दिउँसो १ बजेको समयमा भीमफेदी गाउँपालिका–१ सुन्दरी माई स्थित त्रिभुवन राजमार्गमा टाटा सुमो र

काठमाडौं,चैत १० । पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिएको छ । जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । जबर्जस्तीकरणी मुद्दामा बुधबार

काठमाडौं,चैत १० । शेरबहादुरले पाँच दलीय गठबन्धनलाई चुनावसम्मै बचाएर लाने बताएका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा दलहरूबीच तालमेल हुने बताएका हुन्

काठमाडौं,चैत १० । पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ८८१ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको

बाँके,चैत १० । बाँकेमा प्लाष्टिक भित्र एक जनाको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राझा, विमानस्थलको पूर्व पट्टि शव फेला परहेको हो । आज विहीबार विहान