
वीरगञ्ज,वैशाख २५ । लम्बिँदो रूस–युक्रेन तनावबीच इन्डोनेशियाले खानेतेलको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि स्वदेशी तेल उद्योगको उत्पादन एक चौथाइमा झरेको छ । कच्चा पदार्थ आयातमा अवरोध आएपछि उत्पादन खुम्चिएको उद्योगीहरूले

अर्घाखाँची,वैशाख २४ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य लक्ष्मण रायमाझीले अलोकतान्त्रिक गठबन्धन पतनको दिशामा उन्मुख भएको बताउनु भएको छ । नेकपा एमाले सन्धिखर्क वडा नं.-२ वडा कमिटी द्वारा बेंहोरे,पोख्राका

नुवाकोट,वैशाख २४ । जिल्लाको पञ्चकन्या गाउँ पालिकामा नेकपा (माओवादी केन्द्र) को जीत सुनिश्चित भैसकेको सो पार्टीका अध्यक्ष तेजबहादुर तामाङले बताएका छन् । गाउँपालिकाको वडा नम्बर ४ मा शनिबार आयोजित माओवादी

काठमाडौ,वैशाख २४ । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय २० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि

एजेन्सी,वैशाख २४ । आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ । गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरि सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति

हेटौंडा,वैशाख २४ । स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन र पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै हेटौंडा ७ का धन थापालाई एमालेले कारवाही गरेको छ । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ७

दाङ,वैशाख २४ । चुनाव प्रचारमा गुडिरहेको जीपको छतबाट खसेर सल्यान कालिमाटी गाउँपालिका २ दानीचौरका एक युवाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही स्थानका १८ वर्षीय खुमराज थापा रहेको प्रहरीले

काठमाडौं, बैशाख २४। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान मात्र खुला हुनेछ भने आन्तरिक उडानसमेत बन्द गरिने भएको छ । ‘निर्वाचन आयोगले स्थानीय

काठमाडौं, बैशाख २४। काठमाडौं । स्थानीय तह निर्वाचनकै ‘इपिसेन्टर’ बनेको भरतपुरमा चुनावी सभा गरेको भोलिपल्ट शुक्रबार सत्तारूढ गठबन्धनले काठमाडौंमा चुनावी सभा गरेको छ । भरतपुरको चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस