समाचार

कोरोना अपडेट: थप १ सय ८० जनामा संक्रमण, मृत्यु १

काठमाडौँ, फागुन १६ । नेपालमा कोरोना भाइरसका १ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या

सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग

काठमाण्डौ,फागुन १६ । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । आज सोमवार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी जबरजस्ती अनुमोदन गरिएको भन्दै गठबन्धन

बुटवलबाट १७ जना बन्दकर्ता पक्राउ

बुटवल,फागुन १६ । एमसीसी पासको विरोधमा उत्रिएका १७ जना बन्दकर्तालाई प्रहरीले बुटबलबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार वामपन्थी नेता तथा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव

प्यूठानमा परीक्षा स्थगित

प्युठान,फागुन १६ । प्यूठान जिल्लामा सञ्चालनमा रहेको अर्धबार्षिक परीक्षा स्थगित गरिएको छ । प्यूठानमा सञ्चालन भएको जिल्ला स्तरीय कक्षा १ देखि १२ सम्मको अर्धबार्षिक परीक्षा स्थगित गरिएको माध्यमिक परीक्षा समिति

नवलपरासीमा ९ लाख बढीको अबैध स्याउ नियन्त्रणमा

नवलपरासी,फागुन १६ । नवलपरासी पश्चिममा प्रहरीले ९ लाख ३२ हजार ९ सय ५० मुल्य बराबरको अबैध स्याउ नियन्त्रणमा लिएको छ । शनिबार प्रतापपुर गाउँपालिका वडा नं २ गोपीगंज स्थितबाट दक्षिणतर्फ

चितुवाको छालासहित तीन जना पक्राउ

बाँके,फागुन १६ । इलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । चितुवाको छाला ल्याएर बिक्री वितरण हुँदैछ भन्ने विशेष सूचनाका आधारमा गएको इलाका प्रहरी कोहलपुरको टोलीले

दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ जना घाइते

तुलसीपुर,फागुन १६ । दाङमा गएराती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । तुलसीपुर-घोराही सडक खण्ड स्थित आइतबार बेलुका भएको छुट्टा-छुट्टै सवारी दुर्घटनामा

संघीय संसद् भवन अगाडि झोलामा शंकास्पद बस्तु भेटियो

काठमाडौं,फागुन १६ । बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । एमसीसी अनुमोदनको विरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ । संसद भवनको सीधा अगाडि सडकको बीच भागमा तारले बेरेको

१६ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति छ तोलामा ?

काठमाडौं,फागुन १६ । हिजो तोलामा १४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने १६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९८ हजार दुई सय रुपैयाँमा पुगेको नेपाल सुन