समाचार

काठमाण्डौ तराई द्रुत मार्गमा सुरुङ निर्माणको काम सुरु

काठमाडौं, फागुन १७ ।काठमाडौं–तराईरमधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण सुरु भएको छ । द्रुत मार्गमा तीनवटा सुरुङ बन्ने डिजाइन गरिएको छ । द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली

आईपीओ निष्कासनको तयारीमा विद्युत् प्राधिकरण

काठमाडौं,फागुन १७ । पूर्ण सरकारी स्वामित्वमा  रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार

काम सिक्ने हुटहुटीले जन्माएको उद्यम यात्रा

वीरगञ्ज,फागुन १७। झाडुकुचो गरेरै भए पनि काम सिक्ने अठोटका साथ २५ वर्षअघि एउटा उद्योगमा कामदारका रूपमा प्रवेश गरेको किशोर आज उद्यमीका रूपमा स्थापित भएका छन् । विसं २०५३ सालमा वीरगञ्जको

भारतबाट ९ लाख ३५ हजार मेट्रिकटन मल ल्याउने सहमति

काठमाडौं,फागुन १७ । रासायनिक मलको अभाव टार्न नेपालले भारत सरकारसँग जी टु जी प्रक्रियामार्फत ५ वर्षका लागि ९ लाख ३५ हजार मेट्रिक टन रासायनिक मल ल्याउन समझदारीपत्रमा हस्ताक्षर गरेको छ

वैशाख १ गते गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

काठमाडौं,फागुन १७ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सफल भएपछि परीक्षण उडानको तयारी थालिएको छ । विमानस्थलमा वैशाख १ गते परीक्षण उडानको तयारी गरिएको हो । थाइल्याण्डको एरो थाईले १०

सुनसरी मोरङ औद्योगिक कोरिडोर : माग नहुँदा ४० प्रतिशतसम्म घट्यो उत्पादन

विराटनगर,फागुन १७ । सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगले ‘सिजन’मा पनि ६० प्रतिशतभन्दा बढी क्षमतामा उत्पादन गर्न सकेका छैनन् । सामान्य अवस्थामा चौबीसै घण्टा चल्ने उद्योगहरू अहिले १६ घण्टा मात्र सञ्चालनमा

खाद्य कम्पनीले लक्ष्यअनुसार धान किन्न सकेन

काठमाडौं,फागुन १७ । सरकारी मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो लक्ष्यअनुसार धान किन्न सकेको छैन । कम्पनीले चालू आर्थिक वर्ष (आव)का लागि १९ हजार १०० मेट्रिकटन धान किन्ने

एमसीसी सम्झौता : डेढ वर्षभित्र कार्यान्वयनमा

काठमाडौं,फागुन १७ । एमसीसी सम्झौता संसद्बाट पास भए तापनि परियोजनाको काम अघि बढ्न अझै केही समय लाग्ने भएको छ । ‘मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसीए) ले डेढ वर्षभित्र निर्माणपूर्वका

नेपालगन्ज विमानस्थलबाटै बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

काठमाडौं,फागुन १६ । बलात्कारको आरोप लागेका नेकपा (एमाले) का नेता तथा मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कविहीन भएका बानियाँ आज