समाचार

नुवाकोट पञ्चकन्याको सामाजिक सुरक्षा भत्ता बट्टार र चौघडाबाट लिन सकिने

नुवाकोट,फागुन २ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ । सुरक्षा भत्ता पाइरहेका लाभग्राहीहरुले गाउँपालिकाको विभिन्न दुई स्थानबाट भत्ता लिन सकिने गाउँपालिकाको कार्यालयले जनाएको छ ।

चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा,१ जनाको मृत्यु, २ जना घईते

चितवन, फागुन २ । चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । चितवन ट्राफिक प्रहरी कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१

अभिनेत्री रेखा थापाले जाजरकोटका पर्यटन व्यवसायी शाहीसँग गरिन् अदालती विवाह

काठमाडौं,फागुन २ । अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले जनाएको छ । नेपाली चलचित्र क्षेत्रकी सफल

कोरोना अपडेट: थप ७ सय ४७ जनामा संक्रमण, मृत्यु ८

काठमाडौँ, फागुन २ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ सय ४७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७३ हजार ५ सय ४१ पुगेको

सर्वदलीय बैठकमा एमाले अनुपस्थित

काठमाडौं,फागुन २ । सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ । सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको

हलेसी मन्दिर प्रवेश खुला

खोटाङ,फागुन २ । खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ । कोभिड–१९ को तेस्राे लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गत ७ माघमा ताला लगाइएको

मोस्टवान्टेड’ भारतीय डाँका नेपालमा सक्रिय : दिनभरि चल्ला बेच्ने, राति डकैती

काठमाडौं,फागुन २। भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

काठमाडौं, फागुन २ । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग एमालेले प्रतिवाद गर्ने

काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारूढ गठबन्धनका दलले