समाचार

नेपालमा थप १२ सय ७१ जनामा संक्रमण पुष्टि

काठमाडौं, भदौ २४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार २ सय ७१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ७४ हजार ५ सय

एमसीसीको टोली आइपुग्यो नेपाल, पहिलो भेट ओलीसँग

काठमाडौं,भदौ २४ । अमेरिकी मिलेनियम च्यालेन्ज अपरेशन एमसीसीका उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली चार दिने भ्रमणका लागि नेपाल आइपुगेको छ। उहाँ केहीबेरअघि कतार हुँदै काठमाडौं

नुवाकोटको राउतबेसीमा बोलेरो दुर्घटना, एकको मृत्यु

नुवाकोट,भदौ २४ । जिल्लाको दुप्चेश्वरमा बोलेरो दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा न ३ राउतबेशीमा प्रदेश ३ १०२२ च

सुनको भाउ घट्यो, तोलामा कति छ कारोबार ?

काठमाडौं,भदौ २४ । नेपाली बजारमा सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९०

कांग्रेस अधिवेशन : रुपन्देहीका वडाहरुमा तिब्र बिबाद

बुटवल,भदौ २४ । नेपाली कांग्रेसको १४ औँ महाधिबेशनलाई लिएर केही वडा तहमा विवाद उत्पन्न हुन थालेका छन् । भदौ १८ गते देखि प्रारम्भ भएको वडागत कांग्रेसको अधिबेशनमा एकलौटी रुपमा वडा

नुवाकोटको सातबिसेमा बेवारिसे शव फेला

नुवाकोट,भदौ २४ । जिल्लाको तादी गाउँपालिका स्थित सातबिसे नजिकै एक बेवारिसे शव भेटिएको छ । भदौ २३ गते बुधबार साँझ फेला परेको उक्त शव कसको हो भन्नेबारे पहिचान खुल्न सकेको

भद्रुटारमा मिनिट्रक दुर्घटना, एक घाइते

नुवाकोट,भदौ २४ । जिल्लाको पञ्‍चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा मिनी ट्रक दुर्घटना भएको छ। दुर्घटनामा परी १ जना घाइते समेत भएका छन् ।  बिहीबार बिहान बालुवा बोकेर काठमाडौं गुडेको

आज हरितालिका तिज पर्व मनाईदै

काठमाडौं,भदौ २४ । आज हरितालिका तिज, हिन्दू नारीहरूले मनाउने महत्वपूर्ण यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ । आजको दिन भगवान शिव र पार्वतीको पूजा अर्चना, भजन कृतन, कथा श्रवण

अन्तःशुल्क स्टिकरसम्बन्धी ठेक्का सम्झौता नगर्न सर्वाेच्चको आदेश

काठमाडौं,भदौ २४ । सर्वाेच्च अदालतले अन्तःशुल्क स्टिकर खरीदको ठेक्का सम्झौता रोक्न आन्तरिक राजस्व विभागलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । विभागले प्रतिस्पर्धाबाट छनोट भएको भनिएको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग सम्झौता गर्न