समाचार

वैशाखमा स्थानीय तहका चुनाव नगर्ने गठबन्धनका नेताहरुबीच सहमति !

काठमाडौं, फागुन ९ । सत्तारुढ गठबन्धनबीच संविधानसँग बाँझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमतिसँगै आगामी वैशाखका लागि गरिनुपर्ने भनिएको चुनाव अब असोजपछि मात्र हुने

कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु

धनगढी, माघ ९ । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको ज्यान गएको छ । जिल्लाको कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ५३ वर्षीय रामदास डगौराको कोरोनाविरुद्धको खोप लगाएको केही

जुम्ला बारागाउँकी एक किशोरीको भीरबाट लडेर मृत्यु

जुम्ला,माघ ९ । जिल्लामा एक किशोरीको भीरबाट लडेर ज्यान गएको छ । जुम्लास्थित तातोपानी गाउँपालिका-७ बारागाउँ निवासी १८ वर्षीया सविता रावतको लडेर मृत्यु भएको हो ।  उनको आइतबार बिहान मृत्यु

टेकुमा कोरोना खोप कार्यक्रम स्थगित

काठमाडौं,माघ ९ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ । अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले खोप कार्यक्रम

एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा

काठमाडौँ,माघ ९ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न

चितवनको टिकौलीमा नालीमा फस्दा गैंडाको ज्यान गयो

चितवन, माघ ९ । चितवनमा सडक निर्माण गरिरहेको स्थानमा फसेको गैंडाको मृत्यु भएको छ । चितवनको नारायणगढ पुल्चोकगोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर उक्त भाले गैंडाको मृत्यु भएको हो

कोरोना अपडेट: थप ६ हजार ४६२ जनामा संक्रमण, मृत्यु संख्या ४

काठमाडौँ, माघ ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ हजार ४६२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ११ हजार २ सय ५८ पुगेको

रेडक्रसद्धारा विपन्न परिवारलाई कम्बल वितरण

प्युठान,माघ ९ । जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील संस्था नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखा प्यूठानले गरिब तथा बिपन्नको लागि कम्बल वितरण गरेको छ । अहिलेको चिसो मौषम तथा कोभिडको समस्यामा परेका

नेकपा एसको स्टिकर वितरण अभियान सुरु

जाजरकोट,माघ ९ । नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान सुरु गरेको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले आज देखि नै स्टिकर वितरण अभियान सुरु गर्ने निणर्य