समाचार

जोरबिजोरले सार्वजनिक यातायातमा झनै भिड

काठमाडौं, माघ १०। सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा भने झनै भिड बढेको छ । विश्वभरि महामारीको रूप लिएको कोभिड–१९ को नयाँ भेरियन्ट

हेलो सरकार ! नागरिक एप भएन

काठमाडौं,माघ १० । कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर

लोहाकोट र मल्लादेवीमा फलाम अन्वेषण

काठमाडौं,माघ १० । खानी तथा भूगर्भ विभागले संखुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण शुरू गरेको छ । विभागको टोलीले संखुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा १५

मकवानपुर मनहरी बिजौनामा सवारी दुर्घटना,चालकको मृत्यु

मकवानपुर,माघ १० । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  आइतबार राति हेटौडाबाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१-००६ ख ३६४०

राष्ट्रसंघीय पाँच निकायको नेतृत्व तहमा नेपाल

काठमाडौं,माघ १० । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रूपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसंघका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी

अर्थतन्त्र संकट उन्मुख बन्दै गएको एमालेको ठहर

काठमाडौं,माघ १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारको कडा आलोचना गर्दै अर्थतन्त्रका सबै सूचकहरूले गम्भीर अनिष्टको संकेत गरिरहेको बताएको छ । एमालेले पूर्ववर्ती सरकारले ल्याएको बजेट विस्थापन गरेर

विदेशी मुद्रामा ऋणको ब्याज बेञ्चमार्क ब्याजदरका आधारमा

काठमाडौं,माघ १० । बैंकहरूले निर्यातयोग्य उद्योगहरूलाई विदेशी मुद्रामा प्रदान गर्दै आएको कर्जाको ब्याज सम्बद्ध देशको बेञ्चमार्क ब्याजदरका आधारमा निर्धारण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै हालसम्म

नुवाकोट थान्सिङ मरणपाटी बाटोका लागि पूर्वमन्त्री मैनालीद्वारा आर्थिक सहयोग

नुवाकोट,माघ ९ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा निर्माणाधीन मरणपाटी जाने बाटोको लागि नुवाकोट एमालेका अध्यक्ष तथा वाग्मती प्रदेशका पूर्वमन्त्री बद्री मैनालीले थप आर्थिक सहयोग गरेका छन् ।

हुम्ला अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

हुम्ला,माघ ९ । हुम्ला जिल्ला अस्पतालका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखीएपछि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ । जिल्ला अस्पताल हुम्लाले गएको शुक्रबार एकैपटक गरिएको परिक्षणमा अस्पताल हुम्लाका