समाचार

भक्तपुुरमा निसासिएर बालकको मृत्यु, आमा बुवाको अवस्था गम्भिर

काठमाडौँ, ९ माघ । भक्तपुरको सुर्य विनायकमा तीन महिने बालकको निसासिएर मृत्यु भएको छ। सुर्यविनायक नगरपालिका–४ दधिकोट बस्दै आएका रामेछाप घर भएका अभिषेक रम्तेलका तीन महिने छोराको निसासिएर मृत्यु भएको

डोजरले झारेको ढुंगाले बोलेरो किच्दा तीन जनाको मृत्यु

ओखलढुंगा,माघ ९ । ओखलढुंगा लिब्जु-ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नंबरको

एमाले अध्यक्ष ओली दम्पतीलाई कोरोना संक्रमण

काठमाडौ,माघ ९ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ओलीका धर्ममत्नी राधिका शाक्यलाई समेत कोरोना संक्रमण भएको छ । एन्टिजेन र

वाग्मती प्रदेशको टोलटोलमा कोरोनाविरुद्धको खोप

मकवानपुर,माघ ९ । वाग्मती प्रदेश सरकारले टोलटोलमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । विशेष गरी प्रदेश सरकारले विकट, सीमान्तकृत, पिछडिएका तथा खोप लगाउने दर कम भएको क्षेत्रको समुदाय लक्षित गरेर यस्तो

गुल्मीदरवारमा उत्कृष्ट कार्यसम्पादन गर्ने पाण्डे सहित १५ जनालाई सम्मान

गुल्मी,माघ ९ । गुल्मीदरवार गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत सहित १५ जना कर्मचारीलाई सम्मान गरेको छ । शनिवार सम्पन गाउँपालिकाको नवौं गाउँसभाको अबसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे सहित १५

आज देशभर बर्षाको सम्भावना

काठमाडौं, माघ ९ । आज देशभर बर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आइतबार सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू-भागमा सामान्य देखि पूर्णतया बदली रहनेछ ।

मन्त्री निवास सजाउन २४ करोड

काठमाडौं, माघ ९ । आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ । सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको

एसईई वैशाखमा, तयारीमा जुट्न आग्रह

काठमाडौं,माघ ९ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा

बालाजुमा अर्धस्वचालित वधशाला

काठमाडौं,माघ ९ । बालाजुमा तीन महिनाभित्र कुखुराको आधुनिक वधशाला सञ्चालनमा आउने भएको छ । भ्याली कोल्ड स्टोरले निर्माण गरिरहेको यो वधशाला अर्धस्वचालित हुनेछ । बालाजु औद्योगिक क्षेत्रभित्र सात रोपनी जग्गामा