समाचार

आयातमा थप कडाइ

काठमाडौं,माघ २७ । बढ्दो शोधनान्तर घाटासँगै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै गएपछि नेपाल राष्ट्र बैंकले विदेशबाट सामान आयातमा थप कडाइ गरेको छ । बुधवार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै

बजेटबाहिर गएर थप रकम माग्ने प्रवृत्ति ‘डरलाग्दो’ बन्दै

काठमाडौं,माघ २७ । बजेटबाहिर गएर रकम माग्ने विगतको प्रवृत्ति डरलाग्दो रूपमा बढ्दै गएको छ । जेठ १५ मा सरकारले ल्याएको बजेट कार्यक्रममा रकम खर्च गर्न छाडेर अधिकांश निकाय तथा मन्त्रालयहरूले

एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं,माघ २६ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादी

एमसीसीविरुद्द नुवाकोटमा प्रर्दशन

नुवाकोट,माघ २६ । एमसीसीविरुद्द नुवाकोटमा प्रर्दशन भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि ) राष्ट्रघात भएको भन्दैँ उनीहरुले प्रदर्शन गरेका हुन । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका युवाहरुको

स्थानीय चुनाव स्थगित गर्न लोसपाको माग

काठमाडौं,माघ २६ । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय चुनाव स्थगित गर्न माग गरेको छ । निर्वाचन आयोग, राष्ट्रपति र प्रतिपक्षीको दबाबमा सरकारले आगामी बैशाख ३० मा देशभर एकै पटक स्थानीय तहको

एसईई परीक्षा वैशाख ९ गतेदेखि

काठमाडौं,माघ २६ । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय

कोरोना अपडेट: २४ सयमा कोरोना संक्रमण पुष्टि, मृत्यु १४

काठमाडौं, माघ २६ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार ४ सय १ जना संक्रमित थपिएका छन् । आज ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य

जाजरकोटमा एमालेको वडा कमिटी एकीकृत समाजवादीमा रुपान्तरण

जाजरकोट,माघ २६ । जिल्लाको भेरी नगरपालिका वडा नं. ७ को तत्कालिन एमालेको वडा कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको छ । हिजो सम्पन्न वडा भेलाले अध्यक्ष धन बहादुर शाही,

मकवानपुर जिल्लामा ८७ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

मकवानपुर,माघ २६ । मकवानपुर जिल्लामा ८७ प्रतिशतले कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाइसकेका छन् । सरकारले चैतभित्र शतप्रतिशत जनसंख्याले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको घोषणा गर्ने तयारी गरेसँगै हाल जिल्लाभर खोप अभियान