
रौतहट, माघ २६ । रौतहटको गहुँबारीमा एक महिलाको शव भेटिएको छ । रौतहटको ईशनाथ नगरपालिका–९ की स्थानिय १९ वर्षीया चाँदनी खातुनको शव गहुँबारीमा फेला परेको प्रहरीले जनाएको छ । महिलाको

काठमाडौं,माघ २६ । स्रोत नखुलेको ७० लाखसहित एक युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजु काठमाण्डौको संयुक्त टोलीले ठ्रलो परिणामको स्रोत नखुलेको रकमसहित

काठमाडौं, माघ २६ । सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार

नुवाकोट,माघ २६ । नुवाकोट पञ्चकन्याकी उपाध्यक्ष सीता पराजुलीको फेसबुक ह्याक भएको छ । सीता पराजुली खड्का नामको फेसबुक ह्याक भएको हो । ह्याक भएको फेसबुकमा बुधबार तराई मुलको जस्तो देखिने

काठमाडौं, माघ २६ । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको

काठमाडौं,माघ २६ । भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ । सुन्दर यातायात प्रालिले ल्याउन लागेका बस भन्सार तिर्न

कञ्चनपुर,माघ २६ । सिमसार क्षेत्रमा पाइने सारस चराको संख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ । सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो । एकै ठाउँमा बस्न

लगानी बोर्डले दियो अनुमति काठमाडौं,माघ २६ । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँ लगानी थप्ने भएको छ । डाबर नेपाललाई त्यस बराबरको लगानी थप्न लगानी बोर्डले स्वीकृत

काठमाडौं,माघ २६ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाउँदै झन्डै साढे २ दशकदेखि आन्तरिक उडान गर्दै आएको निजीक्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडान गर्ने भएको छ ।