समाचार

अपांगता अधिकार सम्बन्धी ऐन कार्यान्वयन गर्न अपांग महासंघको माग

काठमाडौं,मंसिर २६ । राष्ट्रिय अपांग महासंघ नेपालले अपंगताता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गरेको छ ।  ३० औं अन्तरराष्ट्रिय अपांगता दिवसको अवसरमा शुक्रवार काठमाडौंमा

पुसमा तरलतामा थप चाप पर्ने

नयाँ रणनीति खोज्दै बैंकहरू काठमाडौं,मंसिर २६ । आगामी पुस महीनामा तरलता अभावको समस्या थप बढ्ने बैंकहरूले अनुमान गरेका छन् । पुसलाई कर तिर्ने महीनाका रूपमा पनि लिइन्छ । यस महीनामा

नेपाल–भारत वैदेशिक व्यापार : वीरगञ्ज नाकाबाट मात्रै ४ महीनामा सवा खर्ब व्यापारघाटा

वीरगञ्ज,मंसिर २६ । आयातनिर्यातका हिसाबले मुख्य नाकास्थित वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासिक अवधिमा भारतसितमात्रै करीब सवा खर्ब रुपैयाँ व्यापारघाटा भएको छ । वीरगञ्ज भन्सार कार्यालयका

उखुको मूल्य तोक्न ढिलाइ
मूल्य बढाउन किसानको माग

काठमाडौं,मंसिर २६ । सरकारले समयमै उखुको मूल्य तोक्न नसक्दा किसान अन्योलमा परेका छन् । तराईका दुई दर्जन जिल्लामा लाखौं किसानले व्यावसायिक रूपमा उखुखेती गर्दै आए पनि क्रशिङ सिजन शुरू हुनै

कांग्रेस १४औं महाधिवेशन : नेतृत्वमा पुग्न चर्को प्रतिस्पर्धा हुँदै

काठमाडौं,मंसिर २६ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । आज (आइतवार) हुने निर्वाचका लागि सभापति पदमा ६ जनाले उम्मेदवारी दिएका छन । सभापतिमा वर्तमान सभापति

नुवाकोट पञ्चकन्या गाउँपालिका नेकपा एमाले गाउँ कमिटी कार्यलय उद्घाटन

नुवाकाेट, मंसिर २५ । जिल्लाको पञ्चकन्या गाउँपालिका नेकपा एमाले गाउँ कमिटी कार्यलय उद्घाटन भएको छ। शनिबार एक समारोहका बीच नेकपा (एमाले) पञ्चकन्या गाउँ कमिटी कार्यालय उद्घाटन भएको हो। उद्घाटन समारोह

नुवाकोट शिवपुरीमा रहेको नमस्ते महिला कृषि सहकारीको साधारण सभा सम्पन्न

नुवाकोट, मंसिर २५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ४ मा रहेको नमस्ते महिला कृषि सहकारीको साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बिष्णु खडकाले १ लाखबाट सुरु भएको सहकारी अहिले

काङ्ग्रेस महाधिवेशन: नुवाकोटबाट ककस्को पर्यो उम्मेदवारी

काठमाडौं,मंसिर २५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । केन्द्रिय समितिमा नुवाकोटबाट उम्मेदवारी दर्ता गराउनेको संख्या आठ पुगेको छ । महामन्त्रीमा

फोनिज मकवानपुरमा नयाँ नेतृत्व, अग्रज सम्मानित

मकवानपुर,मंसिर २५ । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरको पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा अशोकसुजन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार हेटौंडामा भएको अधिवेशनले उपाध्यक्षमा नवराज वाईबा, सचिवमा